प्रेरक साझा साहित्य समाज

प्रेरक साझा साहित्य समाज 💗

आज मिति २०८२/०६/१० गते संस्थाका अध्यक्ष गीता अर्यालको अध्यक्षतामा  कार्यसमितिको बैठक बसी  संस्थागत छलफल तथा संस्थाका भाव...
26/09/2025

आज मिति २०८२/०६/१० गते संस्थाका अध्यक्ष गीता अर्यालको अध्यक्षतामा कार्यसमितिको बैठक बसी संस्थागत छलफल तथा संस्थाका भावी कार्यक्रमका योजना र दशैँ शुभकामना आदानप्रदान गरी सम्पन्न भएको छ। बैठक पछिका केहि तस्बिरहरु🙏

प्रेरक साझा साहित्य समाज काठमाडौ ----------------------------नेपाली भाषा , साहित्य ,सिर्जना र कला तथा अध्यात्मिक क्षेत्र...
24/09/2025

प्रेरक साझा साहित्य समाज काठमाडौ
----------------------------
नेपाली भाषा , साहित्य ,सिर्जना र कला तथा अध्यात्मिक क्षेत्रमा समेत काम गर्ने उदेश्यले स्थापित भएको यस संस्थाको तदर्थ संचालक समिति (कार्य संचालन समिति) निम्नानुसार रहेको छ।
अध्यक्ष : गीता अर्याल
उपाध्यक्ष : सावित्री अर्याल न्यौपाने
सचिब : सविता श्रेष्ठ
कोषाध्यक्ष :सीता घिमिरे
सदस्यहरु:विनु बुढाथोकी
:रेवती चिमोरिया
:साम्य घिमिरे
:अस्मिता बस्नेत
:जनक के.सी
सल्लाहकार समिति :
वरिष्ठ साहित्यकार : युवराज नयाँघरे
वरिष्ठ गायक तथा संगठक: शान्त बहादुर शाक्य
वरिष्ठ साहित्यकार: सुशीला ढकाल अधिकारी
समाजसेवी तथा साहित्यकार: सुन्दर खड्का

Address

Home Tole
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when प्रेरक साझा साहित्य समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share