Khusbu Oli Supporters

Khusbu Oli Supporters Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khusbu Oli Supporters, Digital creator, Kathmandu.

हावा चल्दा दिशा बदल्ने पातझैँ, गम्भीर बहस छाडेर हल्का प्रतिक्रियामा रमाउनेहरू राजनीति होइन, उथलपुथल गर्छन्।
21/07/2025

हावा चल्दा दिशा बदल्ने पातझैँ, गम्भीर बहस छाडेर हल्का प्रतिक्रियामा रमाउनेहरू राजनीति होइन, उथलपुथल गर्छन्।

आज हरिशयनी एकादशीको यस शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।धार्मिक मान्यता अनुसार आषाढ शुक्ल एकादशीदेखि...
06/07/2025

आज हरिशयनी एकादशीको यस शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
धार्मिक मान्यता अनुसार आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ।
यस पर्वले सबैमा धार्मिक आस्था, आत्मिक शान्ति र समृद्धिको कामना ल्याओस्।

29/06/2025

यो धरौटीमा रिहा हुने पनि पनि ठूलै जातपात र साखसिंगारको खेल रहेछ नि हजुर!
न्यायको तराजु भन्या, कहिले ठूला पार्टी तिर झुक्छ, साना पार्टीमाथि चाहिँ झड्किन्छ।

बहुराष्ट्रिय चिनीयुक्त कार्बोनेटेड पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाललाई  १ अर्ब ५७  करोड रुप...
29/06/2025

बहुराष्ट्रिय चिनीयुक्त कार्बोनेटेड पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाललाई १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी राजस्व छुट दिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक ऐनमार्फत विशेष प्रावधान राखेको पाइएको छ ।

Nepal's No 1 Trusted News Source

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khusbu Oli Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share