NepDaily

NepDaily Welcome to the hub of news, videos, opinions and a lot of crazy relatable content.

निषेधाज्ञा आदेश भाद्र १२ राती १२:०० बजे सम्म चितवन जिल्लाभरका लागि लम्बिएको छ ।
22/08/2020

निषेधाज्ञा आदेश भाद्र १२ राती १२:०० बजे सम्म चितवन जिल्लाभरका लागि लम्बिएको छ ।

राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा लगाईए संगै देशभर पुर्ण निषेधाज्ञा लगा...
19/08/2020

राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा लगाईए संगै देशभर पुर्ण निषेधाज्ञा लगाइएका जिल्लाका संख्या १९ पुगेको छ। यस्तै १३ जिल्लामा आंशिक निषेधाज्ञा छ। तीन वटा जिल्ला पूर्ण लकडाउनमा छन् भने चार वटा जिल्लामा आंशिक लकडाउन रहेको छ।

बुधबारदेखि भदौ १० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा।
19/08/2020

बुधबारदेखि भदौ १० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा।

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !
18/08/2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !

18/08/2020

New Case : मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

18/08/2020

SEE Result मा 4 GPA:

2072 BS: 2 जना
2073 BS: 4 जना
2074 BS: 74 जना
2075 BS: 106 जना
2076 BS: 9319 जना

यो पटक विद्यार्थीहरु धेरै मेहेनेती भएका हुन् कि स्कुलले मनपरि ग्रेड दिएको होला ?

जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुर महानगरको निषेधाज्ञालाई कायम राख्दै माडी नगरपालिका बाहेक अन्य सबै स्थानिय तहमा नि...
17/08/2020

जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुर महानगरको निषेधाज्ञालाई कायम राख्दै माडी नगरपालिका बाहेक अन्य सबै स्थानिय तहमा निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा भदौ ५ गते राती १२:०० बजे सम्म जारी रहनेछ ।

यती राम्रो समाज पनि त छ हाम्रोमा 🙏🙏पर्सा को बिरगंज महानगरपालिका-१३ मा एक हिन्दु धर्मका कोरोना पीडित पुरुष व्यक्तिको मृत्...
16/08/2020

यती राम्रो समाज पनि त छ हाम्रोमा 🙏🙏
पर्सा को बिरगंज महानगरपालिका-१३ मा एक हिन्दु धर्मका कोरोना पीडित पुरुष व्यक्तिको मृत्यु पछि अन्तिम दाह संस्कार गर्न आफ्नो आफन्त र गाउलेहरु आउन नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दु रितिरिवाज अनुसार उक्त मृतको दाह संस्कार गरिएको छ ।
#मानवता_जिन्दावाद
#हार्दिक_श्रद्धाञ्जली

आजबाट काठमाण्डौ उपत्यकामा जारी ९ बुँदे निषेधहरु:-
15/08/2020

आजबाट काठमाण्डौ उपत्यकामा जारी ९ बुँदे निषेधहरु:-

14/08/2020

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि भरतपुरमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NepDaily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepDaily:

Share