Sambhav Media

Sambhav Media Nepali News Portal

30/08/2026

बाढी पीडितका लागि ५ वटा पार्टीले २ करोड १० लाख रुपैयाँ सहयोग गरेका छन।

-नेकपा (प्रचण्ड) रू. २५ लाख
-एमाले (केपि ओलि) रू. २० लाख
-काङ्ग्रेस (गगन थापा) रू. १ करोड
-रास्वपा (रबि लामिछाने) रू. ५० लाख
-श्रम संस्कृति (हर्क साम्पाङ) रू. १५ लाख

12/08/2026

यी काम गर्नुस्, घरमा कहिल्यै सम्पत्तिको कमी हुँदैन










08/08/2026

जापान अपडेट ....
जापानमा Permanent Residency (PR) लिन चाहने विदेशीका लागि नयाँ नियम कडा बनाउने तयारी भइरहेको छ।

नयाँ व्यवस्थाअनुसार आम्दानी, कर तथा पेन्सन भुक्तानी र जापानमा बसाइको अवस्थालाई अझ कडाइका साथ मूल्यांकन गरिने तयारी छ।

नयाँ नियम अक्टोबर १, २०२६ बाट लागू गर्ने तयारी रहेको बताइएको छ। 🇯🇵

13/07/2026

पश्चिमी जापानमा वर्षायाम समाप्त, अत्यधिक गर्मीको जोखिम बढने चेतावनी

पश्चिमी जापानमा वर्षायाम समाप्त भएसँगै देशभर तापक्रम तीव्र रूपमा बढ्न थालेको छ। भोलिदेखि पूर्वी जापानका केही क्षेत्रमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

सरकारले नागरिकलाई हीटस्ट्रोक (अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्या) बाट जोगिन पर्याप्त सावधानी अपनाउन आग्रह गरेको छ। नियमित रूपमा पानी तथा नुनयुक्त पेय पदार्थ सेवन गर्ने, आवश्यक परे वातानुकूलित (एयर कन्डिसनर) प्रयोग गर्ने र आफ्नो क्षेत्रमा जारी हुने **हीटस्ट्रोक चेतावनी**को जानकारी लिन आग्रह गरिएको छ।

यसैबीच, गर्मीका कारण बढेको विद्युत् प्रयोगबाट नागरिकलाई राहत दिन सरकारले जुलाई १ देखि सेप्टेम्बर ३० सम्म **बिजुली तथा ग्यास बिल सहयोग कार्यक्रम** सञ्चालन गरेको छ। यस कार्यक्रमअन्तर्गत एक औसत परिवारले तीन महिनामा करिब ५,००० येनसम्म राहत पाउने अपेक्षा गरिएको छ।

सरकारले अत्यधिक गर्मीका बीच नागरिकको स्वास्थ्य, सुरक्षा र दैनिक जनजीवन सहज बनाउन आवश्यक सबै प्रयास जारी राख्ने जनाएको छ।

05/07/2026

तपाईंले प्रयोग गर्ने टुथपेस्टले क्यान्सर गराउन सक्छ? कस्तो टुथपेस्ट प्रयोग गर्ने ?

04/07/2026

पाराग्वेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ अन्तर्गतको खेलमा फ्रान्सले पाराग्वेलाई न्यून अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

25/05/2026

मलमासमा नव विवाहित श्रीमान–श्रीमतीसँगै बस्नु हुँदै हुँदैन ? - प्राध्यापक कोषराज न्यौपाने #मलमास
#नवविवाहित
#धर्मसंस्कार
#हिन्दूसंस्कृति

21/05/2026

एमाले

19/05/2026

डाक्टर बनेर देशमै सेवा गर्ने सोच छ । काठमाडौंमा रहेको चामुण्डा माध्यमिक विद्यालयबाट एसईईमा ४ जीपीए हासिल गर्न सफल छात्रा लाक्पा शेर्पा

19/05/2026

१० घार मौरी पालन गरेरै मासिक ३ लाखभन्दा बढी कमाउन सकिन्छ -
उद्यमी सरिता भट्टराई

Address

Kathamandu
Kathmandu
32900

Telephone

+9779857063273

Website

Alerts

Be the first to know and let us send you an email when Sambhav Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambhav Media:

Shortcuts

Share