Routine of kailash gaupalika banda

Routine of kailash gaupalika banda Well come Routine of kailash gaupalika banda

20/11/2022

braking news
सुनसरीको मतदान केन्द्रमा बम विष्फोट ,१ बालिका घाइते, मतदान स्थगित गरिएको छ ..

Ready for portugal vs nigeria friendly.stay blessed cr7 fans 🇵🇹😊
20/11/2022

Ready for portugal vs nigeria friendly.stay blessed cr7 fans 🇵🇹😊

कैलाश गाउँ पालिका वडा ना.८ का (एमाले पार्टी) का पूर्व वडा अध्यक्ष (सुर्य बहादुर थिङ्ग ) नेपाली काँग्रेस मा प्रवेश।
17/11/2022

कैलाश गाउँ पालिका वडा ना.८ का (एमाले पार्टी) का पूर्व वडा अध्यक्ष (सुर्य बहादुर थिङ्ग ) नेपाली काँग्रेस मा प्रवेश।

12/11/2022

आज मिति २०७९/७/२६.गते गठबन्धन सरकार कैलाश गाउँ पालिका वडा.८ मा चुनाव प्रचार प्रसार कार्यक्रम हुँदै।

आमा तिम्रो काखमा सधै बाँस मिलोस ,तिम्रो मायाको छहारिमा मेरो सास चलोस हर पल हरघडी तिम्रो ममताको आचल मिलोस हे आमा पाथीभरा ...
01/11/2022

आमा तिम्रो काखमा सधै बाँस मिलोस ,तिम्रो मायाको छहारिमा मेरो सास चलोस हर पल हरघडी तिम्रो ममताको आचल मिलोस हे आमा पाथीभरा तिम्रो पाउमा हार्दिक नमन।
ॐ पाथीभरा देवि नमो नम:🙏💓

लौरो अभियानले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको छ ।👉प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट दिपेन्द्रचन्द ठकुर...
11/10/2022

लौरो अभियानले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको छ ।
👉प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट दिपेन्द्रचन्द ठकुरी
👉प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘क’ मा किशोर राना
👉प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘ख’ मा किशोर अर्याल
Copy paste ... Dipendra Chand Thakuri

सन्दीप लामिछाने विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका छन्  ।
08/10/2022

सन्दीप लामिछाने विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका छन् ।

08/10/2022
🙏🙏
03/10/2022

🙏🙏

हेटौँडा । पहिलो पटक विश्वर प्रर्दशनमा आएको नेपाली चलचित्र ‘प्रेम गीत –३’ को कालाकार सहितको टोली हेटौँडा आएको छ । हेटौँडा...
29/09/2022

हेटौँडा । पहिलो पटक विश्वर प्रर्दशनमा आएको नेपाली चलचित्र ‘प्रेम गीत –३’ को कालाकार सहितको टोली हेटौँडा आएको छ । हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा चलचित्रका नायक प्रदिप खड्का, नायिका कृष्टिना गुरुङ सहित निर्देशक सन्तोष सेन सहितको टोली आएको हो । उनिहरुले केहि समय दर्शकसँगै बसेर चलचित्र समेत हेरेका थिए । copy paste by khabar break

हेटौँडा उपमहानगरपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति २ लाख ५० हजार जरिबाना  copy paste 📃
24/09/2022

हेटौँडा उपमहानगरपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति २ लाख ५० हजार जरिबाना
copy paste 📃

Address

Kathmandu
45098

Alerts

Be the first to know and let us send you an email when Routine of kailash gaupalika banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of kailash gaupalika banda:

Share