KhabarStory

KhabarStory News portel of nepal

24/11/2024

आउनुहोस एकछिन देवघाटधामको दर्शन गरौ !🙏🏻

पुडासैनी प्रकरण र अहिलेको सहकारी प्रकरण दुवैपटक रविलाई पक्राउ गर्ने प्रहरी कमान्डर एउटै- एसपी बोगटीरास्वपा सभापति तथा पु...
18/10/2024

पुडासैनी प्रकरण र अहिलेको सहकारी प्रकरण दुवैपटक रविलाई पक्राउ गर्ने प्रहरी कमान्डर एउटै- एसपी बोगटी

रास्वपा सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए। त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए। लामिछानेलाई पहिलोपटक पक्राउ गर्ने डिएसपी थिए होविन्द्र बोगटी।

त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए। बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई काठमाडौबाट पक्राउ गरेर स्थलमार्ग हुदै चितवन प्रहरीलाई बुझाएको थियो।

संयोगले यसपटक पनि उनै बोगटी सहकारी प्रकरणमा रविलाई दोस्रोपटक पक्राउ गर्न वनस्थली स्थित रास्वपा केन्द्रीय कार्यालयमा पुगेका थिए। यतिबेला उनी प्रहरीको केन्द्रिय अनुसंधान ब्यूरो सीआईबीमा एसपीको रूपमा कार्यरत छन्।

सहकारी ठगी प्रकरणमा संसदीय समितीको प्रतिवेदनको निष्कर्ष अनुरुप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ...
18/10/2024

सहकारी ठगी प्रकरणमा संसदीय समितीको प्रतिवेदनको निष्कर्ष अनुरुप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेसंगै प्रहरीले स्थलमार्गबाट आजै उनलाई पोखरा लादैछ।

अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खो...
28/09/2024

अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ ।

सबै ढोका खोल्दापनि सप्तकोशी ब्यारेज नै धरापमा परेको छ। यतिबेला पानीको बहाव ब्यारेज माथिवाट वग्न थालेको छ भने सम्पूर्ण सव...
28/09/2024

सबै ढोका खोल्दापनि सप्तकोशी ब्यारेज नै धरापमा परेको छ। यतिबेला पानीको बहाव ब्यारेज माथिवाट वग्न थालेको छ भने सम्पूर्ण सवारीआवागमनमा रोक लगाईएको छ।

रामेछापको मन्थली विमानस्थलको अवस्था।😥🙏
28/09/2024

रामेछापको मन्थली विमानस्थलको अवस्था।😥🙏

भोलि बिहान ५ बजेसम्म नारायणघाट-मुग्लिन-नागढुंगा सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
28/09/2024

भोलि बिहान ५ बजेसम्म नारायणघाट-मुग्लिन-नागढुंगा सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

28/09/2024

चोभार जलबिनायक क्षेत्रमा बागमती नदीको रौद्ररूप !

निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।आज बिहान ७ बजे तीन लाख ८१ ह...
28/09/2024

निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।
आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ।

जलमग्न काठमाडौ बालकुमारी पुल देखि च्यासल नेकपा एमाले मुख्यालय सम्मको झरी ,डुवान,बाढी  ।
28/09/2024

जलमग्न काठमाडौ
बालकुमारी पुल देखि च्यासल नेकपा एमाले मुख्यालय सम्मको झरी ,डुवान,बाढी ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KhabarStory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarStory:

Share