Politicsnepal

Politicsnepal First Political News Website Of Nepal.
-Rajneeti Khabar

06/01/2026

राराब कलेज जनकपुरको आन्तरिक एडमिनको दुरुपयोग, कलेजको लगइन गेटमै रहेको दिब्यान्सु स्टेनरीमा खुलेको पाएपछि विवाद, राराबकै एक कर्मचारीको स्टेशनरीमा एडमिन प्यानलको दुरुपयोग भएको गुनासो ।
Admin Login जस्तो संवेदनशील अधिकारको चरम दुरुपयोग गरिएको छ।
शाखामा फारामको बारेमा बुझ्न जादा प्राय जसो कर्मचारीले दिव्यान्सु स्टेशनरीमै गएर फाराम भर्न भन्छन र पछि फाराम भराए बापत पैसा बाडफाड गर्ने गरेका छन ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Politicsnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Politicsnepal:

Shortcuts

Share