Purnika Rlds

Purnika Rlds Global Nagarik is an online news portal.

News Update.
07/04/2022

News Update.

छिट्टै आउदैछौ सत्य-तथ्य समाचारका साथमा                  तपाईंहरुको हात-हातमा
02/04/2022

छिट्टै आउदैछौ सत्य-तथ्य समाचारका साथमा तपाईंहरुको हात-हातमा

श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकारले बहिनी श्री ५ शोभाको हातबाट शुभ साहितमा टीका ग्रहण गरिबक्सेको  छ ।❤️
06/11/2021

श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकारले बहिनी श्री ५ शोभाको हातबाट शुभ साहितमा टीका ग्रहण गरिबक्सेको छ ।❤️

सुन्दैछु सर्वत्र! राजधानीमा एउटा हल्ला चलेछ,हिमाल चुहिएर, पहाड टुट्दा कतै तराई बगेछ,कृषिप्रधान देशको कृषक आज खेतमै तमासा...
22/10/2021

सुन्दैछु सर्वत्र! राजधानीमा एउटा हल्ला चलेछ,
हिमाल चुहिएर, पहाड टुट्दा कतै तराई बगेछ,
कृषिप्रधान देशको कृषक आज खेतमै तमासा बनेछ,
गजब छ यहाँ, वालुवाटार बाटै सान्त्वनाको स्टाटस चलेछ💔

22/10/2021

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहि बताई हे राष्ट्रका बटुहि🇳🇵
रक्ष्यार्थ जन्मिएका छन कि सपुत कोहि
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु 🇳🇵
👉️ Global Nagarik

सुखलाई ब्याख्या गर्ने हजारौ शब्द छन् तर कुनै कुनै दु:ख ब्यक्त गर्न त शब्द पनि भेटिंदो रहेनछ ! 😢😢👉️ Global Nagarik 🇳🇵
22/10/2021

सुखलाई ब्याख्या गर्ने हजारौ शब्द छन् तर कुनै कुनै दु:ख ब्यक्त गर्न त शब्द पनि भेटिंदो रहेनछ ! 😢😢
👉️ Global Nagarik 🇳🇵

खोला मिचेर घर बनाउने,धर्म संस्कृती मासेर देश बनाउने र राजालाई राजगद्दी बाहिर राखेर देश चलाउनेहरु एकदिन पछुताउनुपर्ने छ। ...
22/10/2021

खोला मिचेर घर बनाउने,धर्म संस्कृती मासेर देश बनाउने र राजालाई राजगद्दी बाहिर राखेर देश चलाउनेहरु एकदिन पछुताउनुपर्ने छ। Follow 👉️ Global Nagarik

राष्ट्रिपति VS राजा___🇳🇵Public Votting❤️आफ्नो मत राख्नुहोस्📃
21/10/2021

राष्ट्रिपति VS राजा___🇳🇵
Public Votting❤️
आफ्नो मत राख्नुहोस्📃

20/10/2021

'देशका सच्चा राष्ट्रबादि राजा ज्ञानेन्द्र शाह हुन'- #राष्ट्रपति भण्डारि🙏🙏

Address

Chabahil
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Purnika Rlds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share