Journalist Dipak Saud

Journalist Dipak Saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Journalist Dipak Saud, News & Media Website, Kathmandu.

Journalist
समृद्ध नेपाल निर्माणका लागी सञ्चारमा हाम्रो आवाज,भ्रष्टाचार रहित सभ्य समाज निर्माण गर्ने हाम्रो अभ्यास” न पक्ष न विपक्ष हामी रहनेछाैं सधैं निष्पक्ष ।

दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्दै गएको छ।घटस्थापनादेखि हालसम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडे...
25/09/2025

दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्दै गएको छ।
घटस्थापनादेखि हालसम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेका छन्।
टिकट लिनेहरूको भीड गोङ्गबु बस पार्क लगायतका स्थानमा लागेको छ।
तस्बिर-रातोपाटी

नौबिसे-मुग्लिन खण्डको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउने काम जारी
25/09/2025

नौबिसे-मुग्लिन खण्डको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउने काम जारी

25/09/2025

शेर बहादुर देउवा अब उमेरले पनि नेतृत्वको लागि अयोग्य भइसकेका छन्। आजको युगमा जब देश परिवर्तनको छालमा उभिएको छ, कांग्रेस जस्तो पुरानो र जिम्मेवार दलले अझै पनि देउवाको विकल्प नखोज्नु भनेको राजनीतिक र समाज नबुझेकाे अल्पज्ञानि हाे ।
कांग्रेसभित्र जाँगरिला, दूरदर्शी र जनताको मर्म बुझ्ने थुप्रै नेताहरू छन् — तर अवसर दिन सक्नुपर्ने हो! देउवा वरिपरि घुमेर जीविका चलाउने केही स्वार्थी समूहहरू बाहेक आजका युवापुस्ता नेतृत्वको नयाँ पुस्तान्तरणको पक्षमा अधिकास उभिएका छन ।
अब समय आएको छ — कांग्रेसले आत्मसमीक्षा गरोस्, र नेतृत्वमा परिवर्तनको बाटो समाओस्।
#पुस्तान्तरण_अवश्यक_छ
Dipak Babu Saud

22/09/2025

नवनियुक्त चार मन्त्रीले लिए सपथ ।।

22/09/2025

आफू मन्त्रालयमै सुत्ने भन्दै एउटा खाट र किचेनको व्यवस्था गर्न शिक्षामन्त्रीको निर्देशन

22/09/2025

विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री पुन

नवनियुक्त चार मन्त्रीले लिए शपथ
22/09/2025

नवनियुक्त चार मन्त्रीले लिए शपथ

22/09/2025

अन्तरिम सरकारमा सहभागी हुनुपर्ने अवस्था आयो, देशकाे हितकाे लागि काम गर्छु: नवनियुक्त सञ्चार मन्त्री जगदीश खरेल
। भिडियो: विकास थपलिया

22/09/2025

समाचार कक्षबाट रास्ट्रपति कार्यालयतर्फ लागे जगदीश खरेल, केहिबेरमा संचारमन्त्रीको सपथ लिने
भिडियो - विकास थपलिया

हनुमानढोकाको दशैंघरमा राखियो जमराकाठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको सा...
22/09/2025

हनुमानढोकाको दशैंघरमा राखियो जमरा
काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।
Photo - onlinekhabar.com

21/09/2025

हितेन्द्र प्राधिकरणबाट हटाइए, मनोज सिलवाल कार्यकारी निर्देशक नियुक्त

21/09/2025

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Journalist Dipak Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share