NEB Update & News

NEB Update & News ढिलो होला तर सत्य हुने छ ।❤️
Email: [email protected]
(10)

Good morning Nepal from Pathivara Mata Temple area, Taplejung. ❤️🙏Pic. Manohar Sapkota
08/11/2025

Good morning Nepal from Pathivara Mata Temple area, Taplejung. ❤️🙏

Pic. Manohar Sapkota

Happy Birthday to Popular Nepali Writer Subin Bhattarai, writer of Summer Love, Ijoriya & many more. ❤️
06/11/2025

Happy Birthday to Popular Nepali Writer Subin Bhattarai, writer of Summer Love, Ijoriya & many more. ❤️

Good Step: झापाको एउटा ठाउँका स्थानियहरुले देउसी भैलो खेलेर उठेको पैसाले CCTV जडान गरेका छन् । 😍
06/11/2025

Good Step: झापाको एउटा ठाउँका स्थानियहरुले देउसी भैलो खेलेर उठेको पैसाले CCTV जडान गरेका छन् । 😍

आफ्नो छोराछोरीको गृहकार्य आफैले गरेर बिधालय पठाएपछी एक जना शिक्षकले अभिभावकलाई पठाउनु भएको संदेश ! 🙏
05/11/2025

आफ्नो छोराछोरीको गृहकार्य आफैले गरेर बिधालय पठाएपछी एक जना शिक्षकले अभिभावकलाई पठाउनु भएको संदेश ! 🙏

04/11/2025

के तपाईंले Voter list मा आफ्नो नाम दर्ता गर्नुभयो त ? यदि गर्नुभएको छैन भने, छिट्टो भन्दा छिट्टो गर्नुहोस्, अब केही दिन मात्र बाँकी छ है ! 🙏

Former PM KP Sharma Oli says, "मेरो झापा क्षेत्र नं ५. , मेरो ठाउँ हो चुनाब लड्ने.....म फेरि त्यही गएर चुनाब लड्छु ! म स...
04/11/2025

Former PM KP Sharma Oli says, "मेरो झापा क्षेत्र नं ५. , मेरो ठाउँ हो चुनाब लड्ने.....म फेरि त्यही गएर चुनाब लड्छु ! म सुशीला कार्की जि लाई आवाहान गर्छु तपाईं आएर जितेर देखाउनुहोस् !" 😮

Rumors Alert: मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएर आफ्नै दल दर्ता गर्न लागेका भनेर विभिन्न सामाजिक संजालहरुम...
03/11/2025

Rumors Alert: मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएर आफ्नै दल दर्ता गर्न लागेका भनेर विभिन्न सामाजिक संजालहरुमा प्रकाशन गर्ने कार्य भइरहेको छ । उक्त पोस्टहरुमा मन्त्री कुलमान घिसिङले खोल्न लागेको पार्टीमा काठमाडौ महानगरका मेयर बालेन शाह, सुमना श्रेष्ठ , सागर ढकालको समेत समर्थन रहने बताइएको छ । हामिले उक्त बिषयलाई गम्भीरता पूर्वक लियौ र गहन रुपमा अध्यन गर्यौ ! अन्ततः सामाजिक संजालमा कुलमानले आफ्नो मन्त्री पद त्याग्ने भनेर चर्चामा रहेको बिषय भ्रामक रहेको पुष्टि भएको छ ! 🙏

P.S. मन्त्री कुलमानले आफ्नै पार्टी खोल्न लागेका भनेर हालसम्म कुनै पनि आधिकारिक प्रमाण फेला पर्न सकेको छैन तसर्थ उक्त कुरा पनि भ्रामक रहेको पुष्टि भएको छ।

03/11/2025

एकैछिन समय दिएर उहाको कुरा पनि सुनौ है त ! 🙏

Biratnagar Kings have re-signed Martin Guptill for NPL Season 2. ❤️🇳🇵
02/11/2025

Biratnagar Kings have re-signed Martin Guptill for NPL Season 2. ❤️🇳🇵

केहिदिन अगाडी सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा रहेको थियो । उक्त भिडियोमा एकजना बुबा गाडी भित्रको सिट खाली हुदा ...
02/11/2025

केहिदिन अगाडी सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा रहेको थियो । उक्त भिडियोमा एकजना बुबा गाडी भित्रको सिट खाली हुदा हुँदै पनि गाडिको पछाडीको खाली भागमा बसाईएको भनेर भनिएको थियो । सामाजिक संजालमा उक्त भिडियो भाइरल भएसङ्गै धेरै मानिसहरुले सवारी चालको चर्को आलोचना गरेका थिए । अहिले उक्त भिडियो बनाउने ब्यक्तिले आफूले बनाएको भिडियोको तथ्य अर्कै रहेको र उक्त भिडियोले समाजमा नकरात्मक सन्देश दिएको भन्दै भिडियोमा देखाइएको सवारीका सवारी चालकलाई भेटेर माफी माग्नु भएको छ ! 🙏

P.S. चस्मा लगाउने ब्यक्तीले भिडियो बनाउनु भएको थियो भने निलो T-Shirt लगाउने उक्त सवारीको चालक हुनुहुन्छ ।

Education Minister Mahabir Pun writes, " सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।" 🙏
02/11/2025

Education Minister Mahabir Pun writes, " सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।" 🙏

आज आइतबार: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏Pic. Sunil Khadka
02/11/2025

आज आइतबार: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏

Pic. Sunil Khadka

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEB Update & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share