Khánh Linh

Khánh Linh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khánh Linh, Media/News Company, Kathmandu.

शोकमा माघ २ गते (भोलि) सार्वजनिक बिदा दिएको छ । आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्ला...
15/01/2023

शोकमा माघ २ गते (भोलि) सार्वजनिक बिदा
दिएको छ ।
आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । उनले सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै एक दिन शोकपूर्ण घटनामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

यती एयर दुर्घटनाः ५ सदस्यीय आयोग गठन, ४५ दिनभित्र दुर्घटनाको कारण पहिचान गरिनेपूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहनुभएको...
15/01/2023

यती एयर दुर्घटनाः ५ सदस्यीय आयोग गठन, ४५ दिनभित्र दुर्घटनाको कारण पहिचान गरिने

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहनुभएको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ ।

प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले आवश्यक निर्णय लिने मन्त्री पौडेलले बताए । उनले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सबै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको र यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने बताए ।

विमान दुर्घटना : सवार ७२ जनामध्ये ५३ नेपाली, १५ विदेशी, अहिलेसम्म ३२ जनाको शव संकलनकाठमाडौं : पोखरामा आज बिहान भएको यति ...
15/01/2023

विमान दुर्घटना : सवार ७२ जनामध्ये ५३ नेपाली, १५ विदेशी, अहिलेसम्म ३२ जनाको शव संकलन
काठमाडौं : पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ५३ जना नेपाली परेको खुलेको छ । यस्तै, दुर्घटनामा पर्नेमा पाँच भारतीयसहित १५ विदेशी नागरिक पनि रहेका छन् । दुर्घटनाग्रस्त विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव संकलन गरिएको बताइएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको छ ।

The view of Kathmandu.
16/12/2022

The view of Kathmandu.

Local Activists offer Restoration Hopes, Urban Biodiversity is an Oxymoron in Nepal Online NepalLeaving some areas of pe...
16/12/2022

Local Activists offer Restoration Hopes, Urban Biodiversity is an Oxymoron in Nepal
Online Nepal
Leaving some areas of peripheral Kathmandu aside, urban biodiversity is an oxymoron in Nepal’s capital valley. But, activists with the support of stakeholders such as Maharjan, are suggesting initiatives to restore the losses albeit at a nominal level for now.

वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान बरामद१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–...
16/12/2022

वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान बरामद

१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।

२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।

Unemployment crisis:Nepal fails to deal with it despite introducing several programmes.The main issue in this context, a...
15/12/2022

Unemployment crisis:Nepal fails to deal with it despite introducing several programmes.

The main issue in this context, according to government sources, is a lack of coordination between the government’s policies and programmes, due to which unemployment is on the rise every time.

2 Rhinos have been found dead in Chitwan National Park.A 6-month-old male rhinoceros was found dead on Thursday in the c...
15/12/2022

2 Rhinos have been found dead in Chitwan National Park.

A 6-month-old male rhinoceros was found dead on Thursday in the core area of ​​the park on the banks of the Narayani river under the Kujauli range post of the park’s Amaltari sector.

Ganesh Tiwari, information officer of the national park said as the rhino was young, it didn’t have a horn.
a female rhinoceros was found dead in the central community forest area of ​​Gundrahi Dhaka under the Amaltari sector of the park this morning.

the 15-year-old female rhinoceros may have died in a fight. The rhino’s horn and hooves are safe.

Address

Kathmandu

Telephone

+9779811889571

Website

Alerts

Be the first to know and let us send you an email when Khánh Linh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khánh Linh:

Share