Sandesh prawah

Sandesh prawah The www.sandeshprawah.com has anticipated this trend and has dedicated a considerable amount of time

www.sandeshprawah.com is the fastest expanding and leading multi-media organization of Nepal. it works in enabling social leadership and economic development through responsible media practices. It believes in interconnecting the core functional areas of the society and nation. www.sandeshprawah.com has always believed that media is a mirror of the
society which reflects the past, explains the present, and reveals the future. www.sandeshprawah.com is a media hub of newspaper, magazine, digital news. digital magazine of Nepal’s leading news portal with a variety of features. We provide breaking news, investigative stories, depth views, and analysis on
politics, economy, society, culture, sports, entertainment, etc. If you have any query regarding Site, Advertisement, and any other issue,
please feel free to contact at [email protected]

27/08/2026

केराबारी–९ बेल्चौरी–देवीझोडा जोड्ने झुलुङ्गे पुलको निर्माणस्थललाई लिएर सामाजिक सञ्जालमा विवाद, स्थानीयको धारणा के छ?

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #बेल्चौरी #देवीझोडा केराबारी गाउँपालिका #झुलुङ्गेपुल #स्थानीयधारणा #समाचार केराबारी.नौ नं. वडा कार्यालय #केराबारीन्युज

23/08/2026

पछिल्लो समय केराबारी गाउँपालिकामा पुराना पार्टी छाडेर नयाँ पार्टीमा प्रवेश गर्ने विषयमा भइरहेको चर्चाको सत्य–तथ्य बुझ्ने उद्देश्यले केराबारीका वडा अध्यक्ष तथा जनप्रतिनिधि उपेन्द्र लुङ्गेली मगरज्यूसँग फोन कलमार्फत गरिएको जस्ताको तस्तै प्रश्न–उत्तर संवाद।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #केराबारीगाउँपालिका उपेन्द्र लुङ्गेलि मगर #उपेन्द्रलुङ्गेलीमगर #पार्टीप्रवेश केराबारी गाउँपालिका #राजनीति #राजनीतिकसमाचार #जस्ताकोतस्तै #प्रश्नउत्तर #फोनसंवाद #केराबारीन्युज #स्थानीयन्यूज केराबारी.नौ नं. वडा कार्यालय #समाचार #मोरङ #कोशीप्रदेश

22/08/2026

गएराति करिब १ बजेतिर केराबारी गाउँपालिका–९, देवीझोडाबाट खसी चोरी गरी स्कुटरमा बेलचौरीतर्फ भागेको भन्ने खबर आएपछि स्थानीयले बेलचौरी क्षेत्रमा रहेका सीसीटीभी फुटेज चेक गरेका छन्।

21/08/2026

केराबारी–९ बेलचौरी र देवीझोडा जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ। अब ५ प्रतिशत काम मात्र बाँकी छ।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #बेलचौरी केराबारी गाउँपालिका #देवीझोडा केराबारी.नौ नं. वडा कार्यालय #झोलुङ्गेपुल #पुलनिर्माण #विकास #पूर्वाधार #मोरङ #केराबारी #स्थानीयविकास #समृद्धिकोबाटो

18/08/2026

केराबारी गाउँपालिका–९ का वडा सचिव र सब–इन्जिनियरलाई समयावधि नपुग्दै सरुवा गरिएको विषयमा हामी केराबारी गाउँपालिका कार्यालयमा रिपोर्टिङका लागि पुगेका थियौँ। तर, प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण यस विषयमा विस्तृत जानकारी लिन सकिएन। यद्यपि, कार्यालयमा रहेका केही कर्मचारीसँग कुराकानी गर्दा उनीहरूले सरुवाको विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #केराबारी९ #प्रमुखसमाचार #सरुवा #स्थानीयसमाचार

#केराबारीगाउँपालिका #केराबारी #कर्मचारीसरुवा #वडानम्बर९ #वडासचिव #सबइन्जिनियर #स्थानीयसमाचार #समाचार #रिपोर्टिङ #कोशीप्रदेश

17/08/2026

एक वर्षसमेत पूरा नहुँदै वडा सचिव र सब–इन्जिनियरको सरुवा प्रक्रिया अघि बढेपछि विवादित चर्चा ।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #केराबारी९ #प्रमुखसमाचार #सरुवा #स्थानीयसमाचार

16/08/2026

स्थानीयको सहभागिता, सडकको सरसफाइ र सुरक्षित आवतजावतका लागि एक सकारात्मक प्रयास।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #बेलचौरी #घँगरु #भालुगाउँडे #बेलबारी #लेटाङ #सडकसरसफाइ #घारीफडानी #स्थानीयसहभागिता #सामूहिकप्रयास #सुरक्षितआवतजावत #जंगलसडक #समुदायकोसहकार्य

15/08/2026

केराबारी–९, बेलचौरीमा विगत तीन वर्षदेखि आफन्तको खोजीमा भौँतारिँदै आएका एक वृद्धको आज राति करिब २ बजेतिर दुःखद निधन भएको छ।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #बेलचौरी #दुःखदखबर #बेवारिसेशव #आफन्तकोखोजी #मोरङ #स्थानीयसमाचार

15/08/2026

लेटाङ, पूर्वाञ्चलस्थित अल्मा म्याटर्स होम स्कुल ले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले शैक्षिक भ्रमण आयोजना गरेको छ।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

Letang Serophero Apo Letang #विद्यार्थी_शैक्षिक_भ्रमण

29/07/2026

जहाँ एकता हुन्छ, त्यहाँ विकास सम्भव हुन्छ।
केराबारी–९ बेलचौरीमा श्रमदानमार्फत सम्पन्न धान रोपाइँले गाउँमा सहयोग, सद्भाव र भाइचाराको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। स्थानीयको सक्रिय सहभागिताले सामुदायिक एकताको सुन्दर सन्देश दिएको छ।

अगम लिम्बू (Agam Limbu)
रिपोर्टर | Reporter

#केराबारी #बेलचौरी #मोरङ #श्रमदान #धानरोपाइँ #एकतामाहुन्छबल #सामुदायिकएकता #सद्भाव #भाइचारा #कृषिकर्म #स्थानीयसमाचार #युवराजकमललिम्बू

Address

Letang/3
Kathmandu
56600

Alerts

Be the first to know and let us send you an email when Sandesh prawah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh prawah:

Shortcuts

Share