Samata Digital

Samata Digital Samata Press - The Voice of Minorities
-
.
.

दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
12/11/2024

दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।

तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ । आठराई गाउँपालिका-.....

सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउ...
03/04/2024

सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्प....

२०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेक...
22/02/2024

२०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन ।

कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्थायी कर्मचारीहरूलाई व्यवस्थापन गर्न नयाँ कर्मचारी प्रशासन विनियमावलीको मस्यौदा तयार गरेको बताए ।

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स....

दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समु...
22/02/2024

दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका अगुवाले बहिस्कार गरेका छन् ।

हालै गाउँपालिकाले करार सेवामा नियुक्ति गरेका २६ जना कर्मचारीमा दलित समुदायको एक जना पनि कर्मचारी नसमेटिएको र दलितलाई दिएको अधिकार पनि खोसिएकाले गाउँसभा बहिष्कार गरिएको कार्यपालिका सदस्य झंकर नेपालीले बताए ।

अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रति.....

न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठम...
22/02/2024

न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् ।

काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्या...

विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भा...
15/02/2024

विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भारतसहित ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र अभियन्ताहरु सहभागी छन् ।

काठमाडौं । १६ औँ विश्व सामाजिक मञ्च बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । विश्वभरका सीमान्तकृत समुदायको अधिकारक.....

शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उ...
15/02/2024

शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उनीहरु अब चितवनबाट साझा मार्च लिएर काठमाडौं आउँदैछन् ।

  काठमाडौं । साहुबाट छुटकारा र न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका मिटरब्याज पीडितह....

३३ वर्षीया दिप्ती श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए। नेपालबाट दक्षि...
13/02/2024

३३ वर्षीया दिप्ती श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए। नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको रूपमा औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन् ।

काठमाडौं । समलिङ्गी लेस्बियन जोडीको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपा...

शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मंगलबार विमोचन गरेकी हुन् ।
23/01/2024

शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मंगलबार विमोचन गरेकी हुन् ।

तेह्रथुम । पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह थोःक्ला विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीत.....

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् ।
16/10/2023

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् ।

काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् । गत बुधबार बसेको मन.....

विमानस्थलमा डीएचसी-६ ट्विनअटर, लेट-४१० र ड्रोनियर-२२८ वा सोसरहका साना विमानले उडान तथा अवतरण गर्न सक्नेछन्।यस्तो छ इआइए ...
19/08/2023

विमानस्थलमा डीएचसी-६ ट्विनअटर, लेट-४१० र ड्रोनियर-२२८ वा सोसरहका साना विमानले उडान तथा अवतरण गर्न सक्नेछन्।

यस्तो छ इआइए रिपोर्ट (पूर्णपाठ)

काठमाडौं । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनका लागि एक अर्ब खर्च हुने अनुमान गरिएको छ। नेपाल नागरिक उड्ड.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Samata Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samata Digital:

Share

लिपुलेक हाम्रो हो ।

लिपुलेक हाम्रो हो ।