
01/08/2024
Happy birthday to you bahini Piyu Khadka , शुभ- आशिर्वाद आउने दिनहरुमा सुख-समृद्धि, सु-स्वास्थ तथा दिर्घायु को कामना गर्दछु । कुलदेवता काल भैरव तथा श्री पशुपतिनाथलेरक्षा गरून् ... फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना ... धेरै माया ... 💝💛❤️