RBMahara

RBMahara RBNews

जेनजी आन्दोलनमा छतबाट गो'लि हानेको भन्दै एमाले दलका झोलहरु भाईरल गरेको भिडियोको वास्तविकता अर्कै रहेछ । छतमा देखिएका ति ...
22/09/2025

जेनजी आन्दोलनमा छतबाट गो'लि हानेको भन्दै एमाले दलका झोलहरु भाईरल गरेको भिडियोको वास्तविकता अर्कै रहेछ । छतमा देखिएका ति ब्यक्तिको हातमा पोस्तोल नभएर मोबाईल रहेछ । जहाँबाट उनि फोटो र भिडियो खिचिरहेका छन् । हैट यतिसम्म झुटको खेति त नगरौ । 🙏

21/09/2025

मन्त्री को - को भए ?
उद्योगमन्त्री - अनिलकुमार सिन्हा
स्वास्थ्यमन्त्री - संगीता कौशल मिश्र
कृषिमन्त्री - मदन परियार
सञ्चारमन्त्री- जगदीश खरेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री - महावीर पुन
अर्थमन्त्री - रामेश्वर खनाल
ऊर्जामन्त्री - कुलमान घिसिङ
गृहमन्त्री - ओमप्रकाश अर्याल नियुक्त भएका छन्। GenZ Nepal

21/09/2025

केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको पक्राउ पुर्जी जारी नभएसम्म आन्दोलन जारी रहने जेनजीहरूको घोषणा !

कानूनभन्दा माथि कोही छैन, न्यायभन्दा टाढा कोही भाग्न सक्दैन । खड्गप्रसाद ओलीलाई तुरुन्तै गिरफ्तार गरिनुपर्छ! ई सबै हत्या...
18/09/2025

कानूनभन्दा माथि कोही छैन, न्यायभन्दा टाढा कोही भाग्न सक्दैन । खड्गप्रसाद ओलीलाई तुरुन्तै गिरफ्तार गरिनुपर्छ! ई सबै हत्यारा हुँन्न॥

17/09/2025

सोभा पाठक को आक्क्रोस Facebook Live बाट 👌👌👌💧💧💧💧❤️❤️❤️




# #

GEN-Z जेन्जी युवाले मागेको व्यवस्था स्वागतयोग्य छ। सबैले सक्दो सेयर गर्नुस्।
12/09/2025

GEN-Z जेन्जी युवाले मागेको व्यवस्था स्वागतयोग्य छ। सबैले सक्दो सेयर गर्नुस्।

Hearty Request: Singhadarbar मा महत्वपूर्ण data र documents छन्। कृपया केही नछुनुहोला! 🙏
09/09/2025

Hearty Request: Singhadarbar मा महत्वपूर्ण data र documents छन्। कृपया केही नछुनुहोला! 🙏

Breaking News : पाकिस्तानी सेनाले भारतद्वारा आक्रमणको पुष्टि गर्‍यो। भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ। कोटली, मुजफ्फर...
07/05/2025

Breaking News : पाकिस्तानी सेनाले भारतद्वारा आक्रमणको पुष्टि गर्‍यो। भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ। कोटली, मुजफ्फराबाद र बहावलपुरमा मिसाइल प्रहार गरिएको छ — पाकिस्तानी पत्रकारहरूलाई डीजी आईएसपीआरले पुष्टि गरे।

पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर ...
30/04/2025

पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।

यो भौचर कति सही हो 👉एमाले धनी हुनुको मुख्य कारण मध्ये यो पनि हो।अनि खोक्रा भासण गरिदिदा मख्ख पर्ने हामि नेपाली।😀😀 👉एमाले...
18/07/2024

यो भौचर कति सही हो 👉एमाले धनी हुनुको मुख्य कारण मध्ये यो पनि हो।अनि खोक्रा भासण गरिदिदा मख्ख पर्ने हामि नेपाली।😀😀 👉एमाले ले झोले झाम्टे हरुलाइ कसरी पालेको छ भन्ने त बुझियो नि अब।👇👇 received 5,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

काठमान्डौ जाने क्रममा नारायणगढ मुग्लिम सडक खण्डमा पर्ने सिमखोला भन्ने ठाउँमा पहिरो गई दुई ओटा बस (बिरगंज काठमाण्डौ र गौर...
12/07/2024

काठमान्डौ जाने क्रममा नारायणगढ मुग्लिम सडक खण्डमा पर्ने सिमखोला भन्ने ठाउँमा पहिरो गई दुई ओटा बस (बिरगंज काठमाण्डौ र गौर काठमाण्डौ) त्रिशुली नदीमा खस्दा ९ जना भारतीय सहित ६५ जना सवार यात्रीहरु बेपता भएका छ्न।उदार कर्मी उदार कार्यमा खटेर ३ जनालाई सकुसल उदार गरेको सामाचार प्राप्त भएको छ। 😭

03/07/2024

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when RBMahara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RBMahara:

Share