Rita Khanal

Call Directions Website Contact the business

Rita Khanal भ्रष्ट हरु लाई ठेगान लगाउन इमान्दार नै हुनुपर्छ
हामीउठे देश उठछ
हामी जुटे देश बन्छ
उठ जनता ,जाग जनता, बोल जनता
भ्रष्टाचारबिरुद्द लाग जनता

31/07/2026
30/07/2026

धार्मिक सहिष्णुता र सामाजिक सद्भभाव कायम राखौ!
सहिष्णु र शान्त समाज मा मात्रै हामी सहज जिउन सक्छौ!
कुनै पनि अतिवाद र भटकाउ बाट समाज लाई जोगाउ!
हामी सबैले आफ्नो घर समाज लाई स्वस्थ र शान्त राख्न प्रयास गरौ!

18/07/2026

खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गर्ने रास्वपा कार्यकर्तासहित २ जना चितवनबाट पक्राउ !
१ लाख बढी फेसबुक फलोअर्स बनाएका तेजेन्द्र पौडेल रास्वपाका अग्रणी कन्टेन्ट क्रियटर समेत हुन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rita Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rita Khanal:

Shortcuts

Share