NO, NOT AGAIN

NO, NOT AGAIN हामी चाहन्छौ, पटक-पटक फेल भइसकेका उनिहरुबाटनै फेरि शाषित हुन नपरोस।
See Details in Featured Agendas Not Again, no not again, no. not again, no not again, etc.
(1)

हामी चाहन्छौ लोकतान्त्रिक मूल्य र मान्यता अगाडी व्यक्ति र व्यभिचार हावी हुनु हुदैन । दशकौ देखि उही र उस्तै मानिसहरुको चंगुलमा फसेको राजनीति र बेथितिले देश आक्रान्त बनेको छ । अवको निर्वाचनमा यस्ता नेता र प्रवृति हार्नु पर्छ, र नयाँ राम्रा अनुहारले देश चलाउन थाल्नु पर्छ । विकास र अर्थतन्त्रको खुल्ला बहस अहिलेको आवश्यकता हो।

बिकासको खास योजना प्रस्तुत गर्नै नसक्ने, केवल आसेपासे र अनुत्पादक राजन

ीतिक सिद्दान्त र जार्गन बोकेर झुक्काईराख्ने राजनीतिक दलका ठुला नेताहरुले मात्र शक्तिको भोग गर्नु हुदैन । उनीहरुबाट शक्ति अन्य र अरु राम्रा मानिसमा सर्नु पर्द्छ ।

अब पनि उही पुराना नेता नेतृत्वमा पुग्ने अवस्था आयो भने, त्यो बिडम्बना हुनेछ । देशको लागि त्यो अभिशाप हुनेछ । अव तपाई हामी परिवर्तन हुन आवश्यक छ ।

यस पेजमा हामीले संगति नमिलेका कुरा र कामबारे बताईरहने छौ । कसरी नेताहरुका गलत निर्णयले देश पछि पर्यो बताईरहने छौ । आउनुस सबैलाई सुसुचित गरौ कि अवको निर्वाचनमा कसले जित्नु हुदैन

Keywords: No Not Again, No Again, No NOT Again, NO NOT AGAIN, No.

एउटा बिनम्र अनुरोध समुन्नत लोकतन्त्रका लागि आज साँझ ६ बजे आफ्नो टोल, चोक र समुदायमा दीप प्रज्वलन गर्दै सहभागी बनौं ।  ्त...
13/09/2025

एउटा बिनम्र अनुरोध
समुन्नत लोकतन्त्रका लागि आज साँझ ६ बजे आफ्नो टोल, चोक र समुदायमा दीप प्रज्वलन गर्दै सहभागी बनौं । ्तो_कहिल्यै_नहोस

खबरदार ! हामी सबैलाई हेरिरहेका छौं ।
10/09/2025

खबरदार ! हामी सबैलाई हेरिरहेका छौं ।

कृपया, अब घर फर्किदिनुहोस ।
09/09/2025

कृपया, अब घर फर्किदिनुहोस ।

खबरदार, अब कसैले चलखेल नगरून ।
09/09/2025

खबरदार, अब कसैले चलखेल नगरून ।

धन्यवाद Gen Z !
09/09/2025

धन्यवाद Gen Z !

- प्रधानमन्त्रीले राजीनामा दिएर Gen Z को प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार    निर्माणको बाटो खोलिदिउन् ।- चुनावी सरकारल...
09/09/2025

- प्रधानमन्त्रीले राजीनामा दिएर Gen Z को प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार निर्माणको बाटो खोलिदिउन् ।
- चुनावी सरकारले शीघ्र मध्यावधि निर्वाचनको वातावरण निर्माण गरोस् ।
- साथै, अबिलम्ब सम्पूर्ण भ्रष्टाचारको सबै कान्डको छानविन हुनुपर्छ ।

हाम्रो हृदयमा पोतिएको नव-कोत पर्वको जवाफ, सबै भ्रष्टहरुको देश निकाला, उनीहरुको सार्वजनिक बहिस्कार गर्ने बाताबरणको सिर्जन...
08/09/2025

हाम्रो हृदयमा पोतिएको नव-कोत पर्वको जवाफ, सबै भ्रष्टहरुको देश निकाला, उनीहरुको सार्वजनिक बहिस्कार गर्ने बाताबरणको सिर्जना गर्नु जरुरि छ ।

प्रधानमन्त्री तथा गृहमन्त्रीले आज भएको सम्पूर्ण हत्या र दमनको जिम्मेवारी लिँदै राजीनामा दिनुको विकल्प छैन ।
08/09/2025

प्रधानमन्त्री तथा गृहमन्त्रीले आज भएको सम्पूर्ण हत्या र दमनको जिम्मेवारी लिँदै राजीनामा दिनुको विकल्प छैन ।

हाम्रो NO, NOT AGAIN यस Gen-Z आन्दोलनलाई पूर्णत साथ र समर्थन दिन्छ । हामी तपाईहरूलाई पनि अनुरोध गर्छौ, जहाँ, जसरी सक्नुह...
07/09/2025

हाम्रो NO, NOT AGAIN यस Gen-Z आन्दोलनलाई पूर्णत साथ र समर्थन दिन्छ ।
हामी तपाईहरूलाई पनि अनुरोध गर्छौ, जहाँ, जसरी सक्नुहुन्छ, त्यहाँ त्यसरी ऐक्यवद्धता जनाईदिनुहोला । तर कृपया यो आक्रोशलाई राजनीतिक रंग लेपन गर्ने दुषित प्रयास नगरिदिनुहोला ।

Where did you get the money for the Gucci bag?How did you afford the LV Christmas tree?How did you buy a business class ...
07/09/2025

Where did you get the money for the Gucci bag?

How did you afford the LV Christmas tree?

How did you buy a business class world tour?

How do you invest billions in business?

Where do you get your land, properties, and assets?

How do you afford expensive foreign universities?

What is your diamond flexing?

How do you eat on silver and golden dishes every day?

Who pays for your luxury cars and private drivers?

How do you afford mansions while the public struggles for housing?

Where do the millions for luxury parties and weddings come from?

Who is funding your children’s celebrity lifestyles?

Sri Lanka 🇱🇰 did it.
Indonesia 🇮🇩 did it.
Philippines 🇵🇭 did it.
Bangladesh 🇧🇩 did it.
Now, Nepal 🇳🇵—we are Gorkhali!
It is our time to rise and do it.

What is the source of income of the entire family of leaders and their kids?  What is the source of income of secretarie...
07/09/2025

What is the source of income of the entire family of leaders and their kids?

What is the source of income of secretaries, powerful bureaucrats, and their families?

What is the source of millions of dollars invested by silver spoon people?

Sri Lanka 🇱🇰 did it.
Indonesia 🇮🇩 did it.
Philippines 🇵🇭 did it.
Bangladesh 🇧🇩 did it.

Now, Nepal 🇳🇵—we are Gorkhali!

It is our time to rise and do it.

यसपटक Gen-Z पुस्तालाई हराउन सिङ्गो राज्य लाग्नेछ । उनीहरूको खिसिट्युरी गर्नेछ । तर यदि Gen-Z ले हार्‍यो भने, यो देशको सि...
07/09/2025

यसपटक Gen-Z पुस्तालाई हराउन सिङ्गो राज्य लाग्नेछ । उनीहरूको खिसिट्युरी गर्नेछ । तर यदि Gen-Z ले हार्‍यो भने, यो देशको सिङ्गो भविष्य हार्नेछ ।
Gen-Z लाई सबैको साथ र समर्थनको आवश्यकता छ । देशैभरी हुने यस आन्दोलनमा हामीले जहाँबाट जसरी सक्छौ, त्यसरी साथ र समर्थन जनाऔं ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NO, NOT AGAIN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NO, NOT AGAIN:

Share