
25/05/2024
Sandeep Lamichhane visa update:
अमेरिकी दुतावास् शनिबार र आईतवार बन्द हुने भएको हुदा जे पनि प्रक्रिया हुन्छ त्यो सोमबार बाट मात्र हुनेछ। भिसाको लागि परराष्ट्र मन्त्रालयबाट नै कुटनैतिक ढङ्गबाट पहल गरिनेछ। क्यानले भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ICC लाई जुन २ सम्मको म्याद मागेर हाललाई १४ सदस्यीय टोलीको नाम ICC लाई पठाउने तयारी गरिरहेको छ।
हामीले कम्तीमा पनि सोमबारसम्म धैर्रे गरेर बस्नुपर्ने छ। गलत समाचारको बिश्वास नगर्नुहोला ।