Routine of kirati

Routine of kirati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of kirati, Digital creator, Kathmandu.

सेवा,सेवारो’सेउ,नमस्ते🙏
🪴पेजमा किराती संस्कार संस्कृति झल्काउने, सम्बन्धीत कुराहरु लाइ बिशेष प्रथामिकता दिइनेछ,❤️🏹 धन्यवाद!
🌿( save our & traditional culture )🌿
किरात इतिहासको संरक्षण नै हामी किरातीहरु को कर्तव्य हो‼️

किराती मौलिक संस्कृतिक गहना !❤️🏹
15/09/2026

किराती मौलिक संस्कृतिक गहना !❤️🏹

अनि हेर्नु भयो त..?
13/09/2026

अनि हेर्नु भयो त..?

11/09/2026

_बरु सुम्निमा पारुहाङ प्रतिमा को लागि ढुंगा बोक्नु जाउ🙏 ❤️🏹

07/09/2026

के भन्छौ.?🌼 🏹

07/09/2026

🌼🌻

आजको  #नास्ता ☺️
07/09/2026

आजको #नास्ता ☺️

🤤  🐽
07/09/2026

🤤 🐽

अनि ढवाङकुम मेला को को भर्नु भयो ?
30/08/2026

अनि ढवाङकुम मेला को को भर्नु भयो ?

त्रिशूली नदीमा आएको बाढीका कारण यहाँ पनि धेरै परिवारको घरबार गु,मेको छ, ठूलो क्ष!ति भएको छ। तर अहिलेसम्म न त उचित राहत प...
28/08/2026

त्रिशूली नदीमा आएको बाढीका कारण यहाँ पनि धेरै परिवारको घरबार गु,मेको छ, ठूलो क्ष!ति भएको छ। तर अहिलेसम्म न त उचित राहत पुगेको छ, न त उ!द्धार तथा व्यवस्थापनमा पर्याप्त ध्यान दिइएको देखिन्छ।

झन् बाढीले बगाएर ल्याएका श,वहरू समेत समयमै व्यवस्थापन हुन नसक्दा दु!र्गन्ध फैलिन थालेको छ। यस्तो विपद्को समयमा पी!डितको पीडा र मानवीय संवे!दनालाई बेवास्ता नगरौँ।

सम्बन्धित निकायको तत्काल ध्यान जाओस्—श,वहरूको उचित व्यवस्थापनसँगै यहाँका पीडित परिवारसम्म आवश्यक राहत र उद्धार सामग्री तत्काल पुर्‍याइयोस्। 🙏

- Bibek Rimal..बिदुर नगरपालिका वडा नं. ३, नुवाकोट

कहिँ कतै प्रकृति रिसाएको देखिन्छ, कसैलाई थाहा छैन। बस, पर्दा आत्तिने बानी छ। कसैलाई केही नहोस् 😥🙏सचेत र सुरक्षित रहौँ। 🌿...
26/08/2026

कहिँ कतै प्रकृति रिसाएको देखिन्छ, कसैलाई थाहा छैन। बस, पर्दा आत्तिने बानी छ। कसैलाई केही नहोस् 😥🙏
सचेत र सुरक्षित रहौँ। 🌿🙏🇳🇵

#प्रकृति_पूजक #प्रकृति_सम्मान #सचेत_रहौँ #सुरक्षित_रहौँ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of kirati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share