Buda Budi Page

Buda Budi Page Buda Budi Page

29/01/2024

ठुलो मन भएकाहरू गईदिनुस् है।

26/12/2023

बैवहिक जिवनको धेरै धेरै शुभकामना।

15/12/2023

जति नछुटोस् भनेपछि साथ छुटिसक्यो। श्रृखला खतिवडा र सिसन बनियाँको पुरानो भिडियो।

हिजो थुप्रै मान्छेहरूले जसको कुरा सुनेर जनवादी विवाह गरे, कैयौं मान्छेको विवाहमा  वाजागाजा बजाउन नदिई लुट्न लगाइयो, आज उ...
15/12/2023

हिजो थुप्रै मान्छेहरूले जसको कुरा सुनेर जनवादी विवाह गरे, कैयौं मान्छेको विवाहमा वाजागाजा बजाउन नदिई लुट्न लगाइयो, आज उनीहरू आफ्ना सन्तानको विवाह तारे होटलमा अनगन्ती व्यंजनको भोज सहित गर्छन्। कठै जनयुद्ध। कठै लाल सेना।।😢

13/12/2023

बालेनसँग फोटो खिच्च पाएर मक्ख परे हर्क साम्पाङ।

11/12/2023

निकिताले बिहे गरेपछि बुढोसँग मिडियामा।

11/12/2023

यत्तीको श्रीमती सबैलाई परोस्।

07/12/2023
05/12/2023

नेपालमा भेटीयो यस्तो मान्छे,यो भिडियो सुरुमा हेर्नुहोला

अहिले कार्यकारी पदमा छु भनेर जति ठूलो कुरा गरेनी जुन बेला रबि buddha was born in Nepal🇳🇵 भनेर world record राख्दै बिश्वम...
04/12/2023

अहिले कार्यकारी पदमा छु भनेर जति ठूलो कुरा गरेनी जुन बेला रबि buddha was born in Nepal🇳🇵 भनेर world record राख्दै बिश्वमा चिनाउदै थिए गाउँ गाउँ पुगेर बस्ती बनाउदै थिए दुखी पिडित आवाज उठाउदै थिए बिदेश मा फसेका चेलीबेटी को उद्दार गर्दै थिए बिदेशमा अलपत्र दाजुभाईको आवाज उठाउथे आवाज बोल्थे उद्दार गर्थे रबिले दलाल,बिचौलिया भ्रष्ट हरुको उबेला देखि नै घण्टी बजाएका थिए त्यति बेला बालेन लाई कसैले चिनेकै थिएन गाजा खादै र्याप हान्थे हर्के त झन क्रिस्चियनहरू को प्रचार गरेर बस्थे रास्ट्रिय जनावर गाई होईन सुगुर बनाउनु पर्छ भन्दै प्रचार गर्थे😳बरु रबि ले पछि गरेनन् भने बिरोधको नेतृत्व म आफै बाट सुरु गर्छु तर उनले हरेक बिज्ञ शिक्षित दक्ष जम्मा गर्दै टिम सहित केही गर्न खोज्दैछ्न एक कार्यकाल नेतृत्व गरेको नहेर्दा सम्म जस्ले जतिसुकै भनोस सपोर्ट गर्न चाहिँ छोडिन्न्🙏🇳🇵गर्न त बालेन हर्क रबि ले मेरो लागि गर्दैनन् मेरो परिवार को लागि गर्दैनन् तर मेरो देशको लागि गर्छ्न कि भनेर समर्थन गरेको हो आ आफ्नै घमण्ड छ अब भिड्छ्न नै भने ठिक छ यसै बिदेश उसै बिदेश आफ्नो देशमा कस्ले चाहिँ भबिस्य देखेको छ र अब कुन नया नेता आउने हो देश बनाउन 🤔अहिले ढिलोचाडो वैदेशिक यात्राको सुभकामना सबैलाई 🙏😴

29/11/2023

मोहन बस्नेतले आफ्नी श्रीमतीलाई गहना किन्दिए।

20/11/2023

पत्रकार हिमेश न्यौपानेले रक्सी खाएर आफ्नी बुढीलाई पिटेपछि,श्रीमती रूदै मिडियामा।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Buda Budi Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share