Nepal Research Center - NRC

Nepal Research Center - NRC Everyone should join our page, we will try to research new things daily and bring them to you.May Pashupatinath protect everyone

27/09/2025

Sad news:- Tiktoker Achal nath को उपचार का क्रम मा मृत्यु भएको छ
हार्दिक श्रद्धांजलि 🥲
rip

भोलि सम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने छ ।😲शिक्षा मन्त्री महावीर पुन
27/09/2025

भोलि सम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने छ ।😲
शिक्षा मन्त्री महावीर पुन

26/09/2025

पार्टिको बैठकबाट बाहिरिंदै प्रचण्डले भने, ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’

26/09/2025

लुटिएका हतियार असोज मसान्तसम्म फिर्ता गरे गृहले सम्मान गर्ने‍ जनाएको छ।

25/09/2025

Breaking: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ।

SadNews: पुर्व गृहमन्त्री रमेश लेखकको आमाको आज निधन भएको छ 😢
25/09/2025

SadNews: पुर्व गृहमन्त्री रमेश लेखकको आमाको आज निधन भएको छ 😢

25/09/2025

भारतमा दिमाग खाने अमिबाका कारण १९ जनाको मृत्यु भएको छ। 😲

रबि लामिछाने र बालेनलाई बाबुराम भट्टराईले एकै ठाउँमा उभिन प्रस्ताब गरेका छन....
25/09/2025

रबि लामिछाने र बालेनलाई बाबुराम भट्टराईले
एकै ठाउँमा उभिन प्रस्ताब गरेका छन....

25/09/2025

जुत्ता र डल चोरेको आरोप पछि बोलिन्।

25/09/2025

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी अमेरिका प्रस्थान गरेका छन्।

23/09/2025

आज september २३ - दिन र रात बराबर ।

हरेक घरमा उज्यालो र खुशीयाली छाओस्, नवरात्रिको पूजा विशेष र मङ्गलमय रहोस्। घटस्थापनाले  शक्ति, उमंग र नयाँ आशा ल्याओस।घट...
22/09/2025

हरेक घरमा उज्यालो र खुशीयाली छाओस्, नवरात्रिको पूजा विशेष र मङ्गलमय रहोस्। घटस्थापनाले शक्ति, उमंग र नयाँ आशा ल्याओस।
घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना!


Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Research Center - NRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share