Mukhya Samachar

Mukhya Samachar "विश्वसनीय, छिटो र निष्पक्ष समाचार तपाईंको हातमा!"
राष्ट्रिय, अन्तर्राष्ट्रिय, ,समाचार पाउनुहुनेछ।

11/05/2025

2082 baishakh 28 गतेका महत्त्वपूर्ण खबरहरू |
"Follow + गर्न नभुल्नु होला है" 🫡😊
Don't Miss Out! Important News of Baishakh 28, 2082नछुटाउनुहोस्!
#अन्तर्राष्ट्रियसमाचार

#तात्तातोखबर
#माओवादीकेन्द्र
#नेपालसमाचार
#समाचार
#आजकोसमाचार
#ताजासमाचार
#नेपालीसमाचार
#नेपालराजनीति
#अर्थतन्त्र
#सामाजिकसमाचार
#अन्तर्राष्ट्रियसमाचार

09/05/2025

2082 baishakh 27 गतेका महत्त्वपूर्ण खबरहरू |
"Follow + गर्न नभुल्नु होला है" 🫡😊
Don't Miss Out! Important News of Baishakh 27, 2082नछुटाउनुहोस्!
#अन्तर्राष्ट्रियसमाचार

#तात्तातोखबर
#माओवादीकेन्द्र
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)

08/05/2025

2082 baishakh 25 गतेका महत्त्वपूर्ण खबरहरू |
"Follow + गर्न नभुल्नु होला है" 🫡😊
Don't Miss Out! Important News of Baishakh 25, 2082नछुटाउनुहोस्!
#अन्तर्राष्ट्रियसमाचार

#तात्तातोखबर
#माओवादीकेन्द्र
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)

06/05/2025

2082 baishakh 23 गतेका महत्त्वपूर्ण खबरहरू |
"Follow + गर्न नभुल्नु होला है" 🫡😊
Don't Miss Out! Important News of Baishakh 23, 2082नछुटाउनुहोस्!
#अन्तर्राष्ट्रियसमाचार

#तात्तातोखबर
#माओवादीकेन्द्र
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)

05/05/2025

2082 baishakh 22 गतेका महत्त्वपूर्ण खबरहरू | Don't Miss Out! Important News of Baishakh 21, 2082नछुटाउनुहोस्!
#अन्तर्राष्ट्रियसमाचार

#तात्तातोखबर
#माओवादीकेन्द्र
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)

04/05/2025

2082 baishakh 21 गतेका महत्त्वपूर्ण खबरहरू | Don't Miss Out! Important News of Baishakh 21, 2082नछुटाउनुहोस्!

#अन्तर्राष्ट्रियसमाचार
Khabar
#तात्तातो खबर
#माओवादी केन्द्र
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)

03/05/2025

📌 पहिलो खबर - नीति तथा कार्यक्रम: सन् २०३० सम्म दिगो विकास र १६ औं योजना
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्नेमा जोड दिएको छ। यसका लागि सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरण जस्ता १६ औँ योजनाका रणनीतिहरू कार्यान्वयन गरिने जनाइएको छ।

📌 दोस्रो खबर - नीति तथा कार्यक्रम: विकासशील राष्ट्र बन्ने रणनीति र वैकल्पिक वित्त विधेयक
सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा सहज रूपान्तरण गर्ने रणनीति लागू गरिने सरकारको लक्ष्य छ। नीति तथा कार्यक्रममा वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक संसदको यसै अधिवेशनबाट पारित गरिने उल्लेख छ।

📌 तेस्रो खबर - नीति तथा कार्यक्रम: संविधान संशोधन र समीक्षा
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै दलको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने विषयलाई प्राथमिकता दिएको छ। संविधान जारी भएको १० वर्ष पुगेकाले समीक्षा गरिने पनि जनाइएको छ।

📌 चौथो खबर - एनआरएनए एकता महाधिवेशनको बाटो खुल्यो
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुलेको छ। महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दा शुक्रबार 'हेर्न नमिल्ने' भएपछि शेष घले नेतृत्वको एकता महाधिवेशन शनिबारदेखि काठमाडौंमा हुँदैछ।

📌 पाँचौं खबर - भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको नेपाल भ्रमण सम्पन्न
भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन्। उनले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

📌 छैठौं खबर - चौथाइवालेको सन्देश: सुरक्षा, आतंकवाद र खुला सीमामा चासो
भाजपा नेता चौथाइवालेले भेटघाटको क्रममा भारतको सुरक्षा र आतंकवादविरुद्धको लडाइँमा नेपालको समर्थनबारे चासो राखेका थिए। उनले कश्मिर घटनापछि नेपाल-भारत सीमा सुरक्षाको विषयमा पनि छलफल गरेका थिए।

📌 सातौं खबर - चौथाइवालेद्वारा नेपालमा चीनको प्रभाव र लोकतन्त्रबारे चर्चा
विजय चौथाइवालेले नेपालमा बढ्दो चीनको प्रभावप्रति भारतको चिन्ता व्यक्त गरे। साथै उनले भारत सदैव नेपालको लोकतन्त्रको पक्षमा रहेको र लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

📌 आठौं खबर - काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि अवरुद्ध
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह र उपमेयर, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीचको मतभेदका कारण करिब चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनले मासिक बैठक अनिवार्य गरेको छ।

📌 नवौं खबर - नीति तथा कार्यक्रम: मन्त्रालयगत प्राथमिकता र बजेट कार्यान्वयन
सरकारको १५५ बुँदे नीति तथा कार्यक्रममा १५३ बुँदालाई मन्त्रालयगत बाँडफाँट गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि सबैभन्दा धेरै बुँदा छुट्याइएको छ। यस वर्ष नीति तथा कार्यक्रम छिटो आउँदा बजेटलाई फिडब्याक दिन समय मिल्ने अर्थविद्को भनाई छ।

📌 दशौं खबर - नीति तथा कार्यक्रम: एआई, भू-उपग्रह, हरित हाइड्रोजन र डिजिटल बैंक जस्ता योजना
नीति तथा कार्यक्रममा विभिन्न आधुनिक र प्रविधिमुखी योजना समेटिएका छन्। जसमा एआईको विकास, भू-उपग्रह सञ्चालन, ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन, डिजिटल बैंक स्थापना, शिक्षक बैंक स्थापना जस्ता कार्यक्रम उल्लेख छन्।

📌 एघारौं खबर - नीति तथा कार्यक्रम: धौवादी फलाम खानी, आरोग्य पर्यटन र पूर्वाधार विकासका योजना
भौतिक पूर्वाधार र आर्थिक विकाससँग सम्बन्धित योजनाहरूमा धौवादी फलाम खानीलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाललाई आरोग्य र ध्यान पर्यटनको रूपमा विकास गर्ने, तथा प्रमुख राजमार्ग र शहरी पूर्वाधारमा जोड दिने जस्ता कार्यक्रम समेटिएका छन्।

📌 बाह्रौं खबर - नीति तथा कार्यक्रम: विकासमा 'कोर्स करेक्सन' र विगतका कमीकमजोरी स्वीकार
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत विकास निर्माणका क्रममा विगतमा देखिएका कमीकमजोरी स्वीकार गर्दै 'विकासको ढाँचा, गति र संस्कृति नै फेर्ने' घोषणा गरेको छ। यसलाई विकासमा 'कोर्स करेक्सन' को वाचाका रूपमा लिइएको छ।

📌 तेह्रौं खबर - नीति तथा कार्यक्रम: पुराना कार्यक्रमको निरन्तरता र दोहोरिएका बुँदा
सरकारको नीति तथा कार्यक्रममा विगतका नीति तथा कार्यक्रमले लिएका अधिकांश नीतिहरूको निरन्तरता र केही कार्यक्रमहरू दुरुस्तै दोहोरिएको पाइएको छ। विनियोजन कुशलता, चालु खर्च नियन्त्रण, सार्वजनिक संस्थान पुनर्संरचना जस्ता विषयहरू हरेक वर्ष दोहोरिने गरेका छन्।

📌 चौधौं खबर - नीति तथा कार्यक्रममा पूर्वाधार आयोजना पुनःप्राथमिकीकरण र खारेजी
सरकारले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ। निर्माणाधीन तथा निर्माण गर्नुपर्ने परियोजनाका लागि स्रोत आकलन गरी सम्भव नभएका स्थगन र त्रुटिपूर्ण खारेज गरिनेछ।

📌 पन्ध्रौं खबर - यस वर्ष औसतभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण
साउथ एशियन क्लाइमेट आउटलुक फोरमले यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।

📌 सोह्रौं खबर - नीति तथा कार्यक्रम: कक्षा १२ उत्तीर्णलाई २ वर्षे जनरल नर्सिङ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि २ वर्षे जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

📌 सत्रौं खबर - राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने
सरकारले पुष्पलाल मध्यपहाडी, मदनभण्डारी र बीपी राजमार्ग लगायतका राष्ट्रिय राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्गको रूपमा विकास गर्ने घोषणा गरेको छ।

📌 अठारौं खबर - कृषि आधुनिकीकरण परियोजना राष्ट्रिय एकीकृत रूपमा कार्यान्वयन गरिने
कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनीकीकरणको रूपमा कार्यान्वयन गरी अघि बढाइने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

📌 उन्नाइसौं खबर - भूमिसम्बन्धी विधेयक संसदको यसै अधिवेशनबाट पारित गरिने
सरकारले भूमिसम्बन्धी विधेयकलाई संसदको यसै बर्खे अधिवेशनबाट पारित गर्ने नीति लिएको छ। यसअघि ल्याइएको अध्यादेश सत्तारुढ दलहरूबीचको विमतिले तामेलीमा राखिएको थियो।

📌 बीसौं खबर - बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
बैंक तथा वित्तीय संस्थाहरूको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापन गर्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा सरकारले गरेको छ।

📌 एक्काइसौं खबर - डिजिटल बैंक स्थापना गरिने
नगद रहित वित्तीय कारोबार वृद्धि गर्न र डिजिटल अर्थतन्त्रको विकासका लागि नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने घोषणा सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।

📌 बाइसौं खबर - आगामी १० वर्षलाई 'आन्तरिक रोजगारी दशक' घोषणा
सरकारले आर्थिक वर्ष २०८२/83 देखि २०९१/९२ सम्मको अवधिलाई 'आन्तरिक रोजगारी दशक'को रूपमा घोषणा गरेको छ।

📌 तेइसौं खबर - आन्तरिक रोजगारी दशकको उद्देश्य
आन्तरिक रोजगारी विस्तार, दक्ष जनशक्तिको पलायन रोक्ने र देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्ने जस्ता उद्देश्य प्राप्तिका लागि 'आन्तरिक रोजगारी दशक' घोषणा गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

📌 चौबीसौं खबर - वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाइने
नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई समेत सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानूनी व्यवस्था र मापदण्ड बनाउने विषय समेटिएको छ।

02/05/2025

2082 baishakh 19 गतेका महत्त्वपूर्ण खबरहरू | Don't Miss Out! Important News of Baishakh 19, 2082नछुटाउनुहोस्!
#नेपालसमाचार (Nepal Samachar - Nepal News)
#समाचार (Samachar - News)
#आजकोसमाचार (Aajako Samachar - Today's News)
#ताजासमाचार (Taja Samachar - Latest News)
#नेपालीसमाचार (Nepali Samachar - Nepali News)
#नेपालराजनीति (Nepal Rajniti - Nepal Politics)
#अर्थतन्त्र (Arthatantra - Economy)
#सामाजिकसमाचार (Samajik Samachar - Social News)
#अन्तर्राष्ट्रियसमाचार (Antarrashtriya Samachar - International News)
#खेलकुद (Khelkud - Sports)
#मनोरञ्जन (Manoranjan - Entertainment)
#प्रविधि (Prabidhi - Technology)
#स्वास्थ्य (Swasthya - Health)
#शिक्षा (Shiksha - Education)
#काठमाडौं (Kathmandu)
#पोखरा (Pokhara)
#चितवन (Chitwan)

23/01/2023

Yes sir

23/01/2023

TOP G🙏🏻

Address

Kathmandu 24
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mukhya Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukhya Samachar:

Share