Taxi News

Taxi News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taxi News, News & Media Website, Tokha Road, Kathmandu.
(2)

देशभर रहेका ट्याक्सी स्वरोजगार चालक मजदुरहरुको सत्यतथ्य जानकारी दिने डिजिटल Platform
दर्ता नम्बर :- 375194/82/83

For Collaboration Mail Us
[email protected]

समाचार/बिज्ञापनको लागि
WhatsApp:- 9813495051

www.taxinewsnepal.com
www.evamedia.com.np

16/10/2025

अन्लाईन पटके कहिले खुल्छ ,प्रदेश सरकार नै अन्योलमा

16/10/2025

बाईक पनि दर्ता नगर्नुस् :- ट्याक्सी चालक


महँगो गाडी मात्र चडेर हुन्न ओरालोमा ब्रेक कति लगाउने भन्ने पनि जान्नुपर्छ ।।।
15/10/2025

महँगो गाडी मात्र चडेर हुन्न ओरालोमा ब्रेक कति लगाउने भन्ने पनि जान्नुपर्छ ।।।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।।।जस अनुसार अब पेट्रोल को मूल्य काठमाडौंमा प्रती लिटर रु.१५९...
15/10/2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।।।जस अनुसार अब पेट्रोल को मूल्य काठमाडौंमा प्रती लिटर रु.१५९/- रहेको छ ।।।।।



गण्डकी प्रदेश सरकारले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ साल भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने कर, दस्तुर तथा शु...
15/10/2025

गण्डकी प्रदेश सरकारले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ साल भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्तभित्र तिरेमा कुनै जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।”

पुरा समाचार कमेन्ट् मा

15/10/2025

ट्याक्सी माण्डु सर्भिस प्रा.लि.का अध्यक्ष तथा Yango एप्लिकेसनका नेपाल प्रतिनिधि श्री अर्जुन केसीले निजी सवारी साधनलाई अनलाइन एपमा दर्ता गरिदिन्छु भन्दै ट्याक्सी चालकले नै ५,००० रुपैयाँसम्म लिँदै हिँडेको प्रमाण प्राप्त भएको बताएका छन्।


अन्लाईन एप्स मा निजि सवारी दर्ता गरिदिन्छु भन्दै ट्याक्सी चालकले पैसा उठाएको छ :- अर्जुन केसि पूरा समाचार कमेन्ट्मा
15/10/2025

अन्लाईन एप्स मा निजि सवारी दर्ता गरिदिन्छु भन्दै ट्याक्सी चालकले पैसा उठाएको छ :- अर्जुन केसि

पूरा समाचार कमेन्ट्मा

14/10/2025

हामीलाई बोनस थाहा छैन सरकारले तोकेको प्रती किलोमीटर रु.५०/- चाहियो अरु जान्दैनौं :- स्वरोजगार ट्याक्सी चालक

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिका पदाधिकारी र InDrive Nepal का दक्षिण एसिया प्रमुख क्याप्टेन ल...
14/10/2025

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिका पदाधिकारी र InDrive Nepal का दक्षिण एसिया प्रमुख क्याप्टेन लक्ष्य सिंह तथा नेपाल निर्देशक रिता पोखरेलबीच आज काठमाडौंमा “InDrive सेवा सञ्चालन तथा व्यवस्थापन” सम्बन्धी विषयमा विस्तृत र गम्भीर छलफल सम्पन्न भएको छ।

पूरा समाचार कमेन्ट्मा

अनलाइन एप्लिकेशन मार्फत ट्याक्सीमा रु. ८७ को ‘टिप’ निर्धारण गरिएको घटना प्रति ट्याक्सी चालकहरू आक्रोशित बनेका छन्, चालकह...
14/10/2025

अनलाइन एप्लिकेशन मार्फत ट्याक्सीमा रु. ८७ को ‘टिप’ निर्धारण गरिएको घटना प्रति ट्याक्सी चालकहरू आक्रोशित बनेका छन्, चालकहरूले आफ्नै मनपरी ढंगले भाडा र ‘टिप’ तय गर्ने अधिकार एप्लिकेशनलाई कसले दिएको हो भनेर प्रश्न उठाएका छन्।

उनहरूका अनुसार अनलाइन एपहरूले गैरकानुनी तवरमा आफुखुशी भाडा दर निर्धारण गर्दै चालकको श्रम माथि अन्याय गर्दै आएको बताएका छन् भने यस्ता गतिविधि रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।


फेसबुक प्रयोगकर्ता बाबु जी आफ्नो फेसबुक मार्फत ट्याक्सीका  संघ ,संस्थाका अध्यक्षहरुलाई खुल्ला सन्देश जारि गरेका छन् .......
14/10/2025

फेसबुक प्रयोगकर्ता बाबु जी आफ्नो फेसबुक मार्फत ट्याक्सीका संघ ,संस्थाका अध्यक्षहरुलाई खुल्ला सन्देश जारि गरेका छन् ..................


14/10/2025

स्वरोजगार ट्याक्सी ब्यबसायीहरु भन्छन् हामी प्रविधिको बिरोधी हुँदै होइनौं




Address

Tokha Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Taxi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taxi News:

Share