Babu Mohan Purush

Babu Mohan Purush Social Worker/YouTuber / Lawyer / Health Worker
“ऊ जो सक्छ, गर्छ… ऊ जो सक्दैन , सिकाउन खोज्छ''

05/06/2026

हामी नेपालीले भारतको मिचेकै त रैछत 🤔 मडुवा सुर्ती चुना हालेर, बालेनले पनि मिच्दै थियो 😂

04/06/2026

एमाले नेता: दुई तिहाईको घमण्ड नदेखाउनुस् के जनताले भोट हालेर बनेको हो र प्रधानमन्त्री 🤔
रास्वपा नेता: तपाईँ जस्तो समानुपातिक आको हो र ?😂 बोली बन्द!

02/06/2026

नेपालले मिचेको ठूलो भूभाग भारतलाई दिएर सानै भएपनि ग्रेटर नेपाल फिर्ता ल्याउन पाए हुन्थ्यो की 🤔 प्रधानमन्त्री ज्यू

31/05/2026

साँच्चिकै बालेन शाहले भनेझैँ नेपालले पनि भारतको सीमा मिचेको छर? 🤔 नेपालको त्यत्रो हिम्मत 😂

31/05/2026

आइन्दा हर्क साम्पाङको कुरा गरे वा सोधे क्यामेरा फोड्दिन्छुः महावीर पुन 😂

30/05/2026

समय यस्ताे आयो हिजोका नेताले झुट बोल्थे पत्रकारले लेखेका कुरा सत्य लाग्थ्यो। अहिले नेता सत्य बोल्छन् पत्रकार झुट लाग्छ 😂

28/05/2026

जसले जिन्दगीमा एकपटक पनि घन्टीमा भोट हालेको छैन। उसैले भन्दा रैछन् घन्टीमा भोट दिएर ठूलो भूल गरे रे 😂

28/05/2026

सुशीला आमा नै अनुसन्धानमा तानिने देखियो। जेन्जी आन्दोलनको घटनामा भिडलाई उत्तेजित बनाएको भन्ने मानव अधिकार आयोगको प्रतिवेदनमा लेखेको रहेछ त कहाँबाट मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नु, कार्की आयुक्त आफ्नो अनुकूलमा बनाइएछ 😂 शक्ति र पावर को दुरुपयोग आमा न बाउ ....

27/05/2026

यो देशमा काण्ड नहुनेत कोही पनि रैनछ 🤔 हुँदाहुँदा प्रधानमन्त्री बालेनको सल्लाहकार अर्थात् अहिलेको सरकार कुमार बेन नै अवैद्य कल बाइपासका मुख्य नाइके अनी सकछ त 🤣 आफ्नो यस या अर्काको कारबाही त हुनै पर्यो नी? ...

23/05/2026

आजकल चोरहरू पनि धार्मिक हुन थालेछन्। मोबाइल चोर्नु अघि भगवानलाई ढोगेर चोरेछ। 😂 भगवान भरोसा

Address

Okhhakdhunga
Kathmandu
56101

Website

Alerts

Be the first to know and let us send you an email when Babu Mohan Purush posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share