
25/07/2025
६ बर्ष को नानीलाई बीच सडकमा छोडेर गएको #लगभग १४ बर्ष पछि बुवा छोरी को भेट भएको छ। यो भेट चर्चित पत्रकार अर्जुन भुषाल ले गराईएको हो। बिगत का कुराहरु लाई बिर्सेर बुवा लाई माफ गरि देउ भन्दै बुवा ले छोरी को खुट्टा समाएर माफी मागेको छ, र बिगत लाई सम्झेर बुवा लाई नराम्रो नसोच्नु र आमा लाई पनि केही नभन्नु बुवा ले छोरी लाई भने। अब को दिन मा तिमीले जे चाहन्छौ त्यो पुराई दिने, अब बुवा ले गर्छु छोरी संग बाचा गरे, बुवा को अर्को कान्छी श्रीमती पनि भएको र त्यसबाट पनि दुईटी छोरी भएको पनि बताए।