Everyday News Nepal-ENN

Everyday News Nepal-ENN Social Media

26/07/2025

Tomorrow's Loadshedding Update in Chitwan area, as per NEA:

१) नारायणी-माडी फिडरहरुः बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजे सम्म
२) मेघौली-विजयनगर-शुक्रनगर फिडरहरु : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजे सम्म
३) जगतपुर- रामपुर फिडरहरुः दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजे सम्म

26/07/2025
She blocked me from everywhere so I pulled this move on her!.😆
26/07/2025

She blocked me from everywhere so I pulled this move on her!.😆

She blocked me from everywhere so I pulled this move on her!.😆
26/07/2025

She blocked me from everywhere so I pulled this move on her!.😆

पिलिच !!
23/07/2025

पिलिच !!

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन भएको छ । उनको अवस्था गम्भीर भ...
19/07/2025

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन भएको छ । उनको अवस्था गम्भीर भएपछि उनकी छोरीले आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्। उनले मिर्गौला प्रत्यारोपणका लागि ५० लाख भारतीय रुपैयाँ आवश्यक पर्ने बताएकी थिइन्। तर पैसाको व्यवस्था हुन सकेन र उनको निधन भएको छ ।

11/07/2025

NPL ❌
YPL= एमाले प्रिमियम लिग 😂🏏

६ महिनापछि बसेको काठमाडौं महानगरको बैठक ४५ सेकेन्डमै सकिएको छ । 🙏
11/07/2025

६ महिनापछि बसेको काठमाडौं महानगरको बैठक ४५ सेकेन्डमै सकिएको छ । 🙏

प्रधानमन्त्री केपी ओलीले नेपाल सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन...
11/07/2025

प्रधानमन्त्री केपी ओलीले नेपाल सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गर्नु भएको छ! 😮

यो मान्छेले नेपाली क्रिकेटको लागि जति दिएको  छ त्यसको जति नै कदर गर्दा  पनि कम हुन्छ ,  चाहे त्यो खेलाडीको रुपमा होस या ...
11/07/2025

यो मान्छेले नेपाली क्रिकेटको लागि जति दिएको छ त्यसको जति नै कदर गर्दा पनि कम हुन्छ , चाहे त्यो खेलाडीको रुपमा होस या अहिले क्यानमा रहेर काम गर्दा नै होस ।
तर बिडम्बना भन्नु पर्छ जति नै गर्न खोज्दा पनि कहीँ नै कहीँबाट यो मान्छेलाई यति नकारात्मक पात्रको रुपमा देहाउन खोजिन्छ बिना कारण त्यो देख्दा दुख लाग्छ सार्है ।
चाहे त्यो खेलाडीको ग्रेडिङ सिस्टममा कुरा उठाउँदा होस , सन्दिप लामिछानेको मुद्दामा होस , अहिलेको एन पि एल को केसमा होस , या अरु केही किन यति चोखो क्रिकेट मन भएको मान्छेलाई तानिन्छ? कम्तिमा यो मान्छेले त्यति तुच्छ गाली त deserve गर्दैन जस्तो लाग्छ ।
हो , जिम्मेवार पदमा रहेपछि उत्तर पाउनु पर्छ दिइरहेका पनि छन तर कम्तीमा पारस दाइलाई गाली गर्न चाहि बन्द गरौँ यार सार्है चित्त दुख्छ । यो मान्छेले अरु कुरामा म भन्न सक्दिन तर नेपाली क्रिकेट को बारेमा नराम्रो सोच्छ भनेर दिमागमा ल्याउनु अघि दुई पटक सोचौँ ।
We Love you Paras Dai 🙏❤️

एक अनौठो संयोग: भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानीको कार, मोटरसाइकल सबैमा नम्बर १२०६ थियो, र यही नम्बरलाई उन...
13/06/2025

एक अनौठो संयोग: भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानीको कार, मोटरसाइकल सबैमा नम्बर १२०६ थियो, र यही नम्बरलाई उनले आफ्नो भाग्यशाली सङ्केत मानेका थिए। संयोगले उनको जीवनको अन्तिम मिति पनि यही १२०६ बन्यो। अर्थात् हिजो १२ जुन (१२.०६) मा भारतमा भएको विमान दुर्घटनामा परेर उनले यो संसारबाट बिदा लिए। 😢💔

#एक #मा #यही

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Everyday News Nepal-ENN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share