Lumbini Media

Lumbini Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbini Media, Digital creator, Kathmandu.

09/03/2025

श्री जनसहयोगी मा.वि., गौमुखी-५, खुङ्ग, प्युठानका यस वर्ष SEE दिने भाइबहिनीहरूलाई कक्षा ९ का विद्यार्थीहरूको माया भरीएको बिदाइ… र यो बिद्यालयका प्रधानाध्यापक अमृत केसिको भावुक बिदाई मन्तव्य। Pyuthan video

आज  पूर्व राजा ज्ञानेन्द्रको विमानस्थलमा स्वागत र भारी भीड
09/03/2025

आज पूर्व राजा ज्ञानेन्द्रको विमानस्थलमा स्वागत र भारी भीड

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै सर्वसाधारण।
09/03/2025

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै सर्वसाधारण।

पुर्वराजाको समर्थनमा विमानस्थल बाहिरको माहोल !😮
09/03/2025

पुर्वराजाको समर्थनमा विमानस्थल बाहिरको माहोल !😮

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक दुर्गा प्रसाईं नेतृत्वको ऱ्याली अहिले तीनकुनेबाट एयरपोर्टतर्फ पुग्दैछ। खुट्टा टेक्ने...
09/03/2025

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक दुर्गा प्रसाईं नेतृत्वको ऱ्याली अहिले तीनकुनेबाट एयरपोर्टतर्फ पुग्दैछ। खुट्टा टेक्ने ठाउँ त छैन।

घोराही  तुल्सीपुर सडक खण्डको स्यारखोलामा पुल निर्माण गर्ने मेसिन ठूलो दुर्घटना हुनबाट बचेको छ।
09/03/2025

घोराही तुल्सीपुर सडक खण्डको स्यारखोलामा पुल निर्माण गर्ने मेसिन ठूलो दुर्घटना हुनबाट बचेको छ।

Pushpa Kamal Dahal " राजालाई यदि राजनीति नै गर्न मन लागेको हो भनी पार्टी खोले हुन्छ किनभने नेपाली जनताले उदारतापुर्वक त्...
09/03/2025

Pushpa Kamal Dahal " राजालाई यदि राजनीति नै गर्न मन लागेको हो भनी पार्टी खोले हुन्छ किनभने नेपाली जनताले उदारतापुर्वक त्यतीबेला उनलाई कारबाही गर्नुको सट्टा आराम संग बस्न दिएको जनताको उदारतालाई, हामीले दिएको उदारतालाई राजाले कमजोरी सम्झेर चै राजनीति गर्न खोजेको हो भने वहाँ पार्टी खोलेर चुनाव लड्न आएहुन्छ, चुनाव जिते हुन्छ...त्यो अधिकार हाम्रो संविधानले दिएको छ ।"

अर्घाखाँचीमा हाईस दुर्घटना हुदा ६ जना घाईते भएका छन् । दाङबाट सुपादेउराली मन्दिर दर्शन गर्न जाँदै गरेको बा २ ख ९८४२ नम्ब...
08/03/2025

अर्घाखाँचीमा हाईस दुर्घटना हुदा ६ जना घाईते भएका छन् । दाङबाट सुपादेउराली मन्दिर दर्शन गर्न जाँदै गरेको बा २ ख ९८४२ नम्बरको हाईस गोरूसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा २ तिरितरेमा अनियन्त्रित भई सडकमै पल्टिदा ६ जना घाईते भएका हुन् । घाईतेहरूको ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोली र स्थानियबासिन्दाले उद्दार गरि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाईएको छ । घाईतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्रोत : Bishnu Kumar Ale

07/03/2025

रुन्टिगढी गाउँपालिका को एम्बुलेन्सग्यारेजमा थप्प,गाउँपालिका अध्यक्षको भनाई चलाउन नसकिने । Rolpa

श्री वाल माध्यमिक विद्यालय ले एसइइ २०८१ मा सम्मिलित हुने विद्यार्थी भाइबहिनीहरुलाई एक कार्यक्रमका बिच सफलताको शुभकामना स...
05/03/2025

श्री वाल माध्यमिक विद्यालय ले एसइइ २०८१ मा सम्मिलित हुने विद्यार्थी भाइबहिनीहरुलाई एक कार्यक्रमका बिच सफलताको शुभकामना सहित बिदाइ गर्यो ।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा सवारी जिप दुर्घटना भएको छ । बुटवलबाट मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरे...
05/03/2025

अर्घाखाँचीको मालारानी गाउँपालिकामा सवारी जिप दुर्घटना भएको छ ।

बुटवलबाट मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु.१ ज.४२२६ नंम्बरको सवारी जिप सडक खण्ड देखी करिव ४०० मिटर तल खसेको प्रहरी स्रोत ले जनाएको छ। जिप दुर्घटनामा मालारानी गाउँपालिका वडा नम्बर २ निवासी ५० बर्षिय जिप चालक कृष्ण लाल मरासिनी घटनास्थल मै मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

Good Morning Daughter and father 🙏
05/03/2025

Good Morning Daughter and father 🙏

Address

Kathmandu

Telephone

+9779845314922

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Media:

Share