Byakhya

Byakhya Authentic, analytical and meaningful commentary on Nepal's economy & business! Ads free & subscribers only!

Fuel prices in Nepal have reached all time high and yet Nepal Oil Corporation Limited has projected that it will suffer ...
08/02/2022

Fuel prices in Nepal have reached all time high and yet Nepal Oil Corporation Limited has projected that it will suffer a huge loss as the domestic prices are still out of sync with the international fuel prices!

So what makes up the cost and why is NOC suffering losses? This may help you to understand.

If you found it useful, please feel free to share it in your network and follow Byakhya for authentic and meaningful commentary on Nepal's economy and business!

We are launching a totally ads free subscription based business news portal. Stay tuned!

"Mind your own business" is something we hear often!But why?Read to know more!
18/01/2022

"Mind your own business" is something we hear often!

But why?

Read to know more!

लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ !  कि कसो ?
30/12/2021

लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ! कि कसो ?

17/12/2021

Byakhya (ब्याख्या) is an initiative to create curated content to explain everything that matters you the most in a simple language that everyone can understand. We primarily cover technology, startups, business and emerging trends.

Byakhya is seeking applications for a full-time Journalist/Editor-Nepali Language to join the team to ensure development and publication of high-quality, engaging content across all platforms (online platform, newsletters, and social media.)

The Journalist/Editor-Nepali Language will be responsible for writing, editing, rewriting, proofreading, and curating content for Byakhya's audience.

If you're someone with impeccable Nepali writing, editing and storytelling skills, a knack for numbers, an interest in business, entrepreneurship, tech and startup sectors, then you're the person we’re looking for.

What does this job require?

Ensure high-quality, accurate, engaging content by writing, proofreading, copy-editing, and rewriting copies.
Ensure accuracy by conducting fact-checks, while ensuring context, consistency, structure, inclusivity, and nuance in copy.
Quickly transform copies into clear, crisp, accurate, engaging content, while adding value and inputs that enhance the final copy

You should apply for this role if you:

Have a Bachelors degree in Journalism/Mass Communication or related fields.
Have at least 2 years of experience in writing and editing quality content tailored for the Digital Medium and with a focus on business journalism.
Are proficient in Nepali writing, grammar, current affairs, and an understanding of business and technology terms.
Know how to use social media and SEO, conduct data analysis, and plan/think through a content strategy.
Are a multi-tasker, with the ability to thrive under pressure and work under short deadlines.
Have a passion and flair for storytelling, and a willingness to learn.
Have worked earlier with a digital media platform, managed operations and marketing.

Previous reporting/editing experience, especially in business/technology journalism, is a plus.

Deadline for applications: December 31, 2021

Kindly apply for this role with a copy of your resume and a cover letter stating why you think you're most suited for this role. We are also screening candidates for a similar role for English Content team.

To apply:

Send an email to [email protected] with the subject line "Application for Journalist/Editor: Nepali" or "Application for Journalist/Editor: English" as the case may be.

गधाले सिकाएको पाठ !हुन त नेपाली समाजमा गधा भन्ने बित्तिकै नराम्रो अर्थमा लिने गरिन्छ।  सानोमा घरमा होस वा स्कूलमा गधा भन...
16/12/2021

गधाले सिकाएको पाठ !

हुन त नेपाली समाजमा गधा भन्ने बित्तिकै नराम्रो अर्थमा लिने गरिन्छ।

सानोमा घरमा होस वा स्कूलमा गधा भनेर गाली नखाएको हामी थोरै मात्र होलाऊ।

तर गधाले पनि हामीलाई धेरै कुरा सिकाउन सक्छ।

प्रस्तुत छ एउटा छोटो कथा!

राम्रो लागेमा शेयर गर्नुस है ।

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहजताको लागि हामीले विदेशी लगानीको प्रकृयालाई चरणबद्ध रुपमा सरल ढंगले प्रस्तुत ग...
16/07/2021

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहजताको लागि हामीले विदेशी लगानीको प्रकृयालाई चरणबद्ध रुपमा सरल ढंगले प्रस्तुत गरेका छौँ । मनपर्यो भने कृपया तल कमेन्ट सेक्शनमा आफ्नो प्रतिक्रिया दिनु होला l

उद्यमशीलता, नवप्रवर्तन तथा विकाससंग सम्बिन्धित बिषयको यस्तै ब्याख्याका लागि हामीलाई साथ दिनुहोस र सामाजिक संजालमा हाम्रो ब्याख्यालाई शेयर गर्नुहोस । अर्को ब्याख्याका साथ फेरी उपस्थित हुनेछौ।

Anjali Lama लेक्मे फेशन वीक (Lakme Fashion Week)मा हिड्ने पहिलो तेस्रो लिङ्गी मोडेल र कान्स फिल्म फेस्टिवल (Cannes Film ...
21/06/2021

Anjali Lama लेक्मे फेशन वीक (Lakme Fashion Week)मा हिड्ने पहिलो तेस्रो लिङ्गी मोडेल र कान्स फिल्म फेस्टिवल (Cannes Film Festival)मा हिड्ने पहिलो नेपालीको रूपमा देखा पर्छिन् । उनी चाँडै नै 'महिलाहरुको कथाहरू' (Women's Stories) बाट हलिउड डेब्यू गर्न गइरहेकी छन्, जसको उद्देश्य जीवनका विभिन्न क्षेत्रका महिलाहरूको कथा चित्रण गर्नु हो । निस्सन्देह उनी हामी सबैका लागि प्रेरणा हुन् जसले यदि तपाईं सफल हुन दृढ हुनुहुन्छ भने आकार, जाति, लिङ्ग र उमेरले फरक पर्दैन भन्ने कुरा प्रमाणित गर्छिन् ।

लगभग ३ दशक देखि सबै नेपालीको जन जिब्रोमा स्वाद थप्न सफल वाई वाई पछि सि जीले सि जी संचार मार्फत आफ्नो सबै भन्दा सस्तो इन्...
06/06/2021

लगभग ३ दशक देखि सबै नेपालीको जन जिब्रोमा स्वाद थप्न सफल वाई वाई पछि सि जीले सि जी संचार मार्फत आफ्नो सबै भन्दा सस्तो इन्टरनेट सेवा (सि जी नेट) बजारमा लिएर आएको छ । नेपालमा आवासीय प्रयोगकर्ताहरूको लागि सबैभन्दा धेरै ब्यान्डविथ इन्टरनेट उपलब्ध गराउँदै “ गतीको महत्व ” नाराको साथ सी जी नेटले १२० एम बी पी एस इन्टरनेट केवल रु. ९९९ प्रति महिनामा दिने प्रस्ताव गर्दैछ। यद्यपि कम्पनीले दाबी गरे बमोजिम कै स्पीड र गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्न सफल भएमा निश्चय पनि नेपालको इन्टरनेट सेवा क्षेत्रमा नया आयाम शुरुवात हुनेछ र नेपालीहरूको सोच्ने, काम गर्ने, र मनोरन्जन गर्ने तरिकामा आमूल परिवर्तन ल्याउन ल्याउनेछ। यहि आशाका साथ सिजी नेटलाई हाम्रो शुभकामना !

कतै तपाईं पनि आफ्नो इन्टरनेट सेवा प्रदायक परिवर्तन गर्ने सोच मा त हुनु हुन्न ? के सि जी नेटले भने जस्तै अरु भन्दा सस्तोमा हाइ स्पीड इन्टरनेट प्रदान गर्ला त? तपाइलाई के लाग्छ? आफ्नो प्रतिक्रिया हामीलाई तल कमेन्ट गरि जानकारी गराउनु होला ।

लामो चुनौतिपूर्ण यात्रा पार गरि आफुलाई सुपरिचित ब्रान्डको रूपमा स्थापित गराउन सफल भएकोमा हामी Goldstar Shoes र यसको उत्प...
28/05/2021

लामो चुनौतिपूर्ण यात्रा पार गरि आफुलाई सुपरिचित ब्रान्डको रूपमा स्थापित गराउन सफल भएकोमा हामी Goldstar Shoes र यसको उत्पादक श्री किरण शूज़लाई हार्दिक बधाई दिन्छौ र स्वदेशी उत्पादनलाइ माया गरौ भन्ने संदेशका साथ यस ब्रान्डलाइ थप सफलता मिलोस, हाम्रो शुभकामना!

के तपाई पनि गोल्ड स्टार ब्रान्डका जुत्ता प्रयोग गर्नु हुन्छ? तपाइलाई गोल्ड स्टार ब्रान्डका जुत्ता कस्ता लाग्छन ? अझ युवा पुस्ता माझ आफ्नो लोकप्रियता बढाउन के गर्नु पर्ला ? कृपया तल कमेन्ट सेक्शनमा आफ्नो प्रतिक्रिया दिनु होला ⬇️⬇️

"चट्टानले जसरी हुरी र पानी प्रति वेवास्ता गर्दछ, त्यसैगरी ज्ञानीहरु आलोचना र प्रशंसाको वेवास्ता गर्दछन् ।" -गौतम बुद्धबु...
26/05/2021

"चट्टानले जसरी हुरी र पानी प्रति वेवास्ता गर्दछ, त्यसैगरी ज्ञानीहरु आलोचना र प्रशंसाको वेवास्ता गर्दछन् ।" -गौतम बुद्ध

बुद्धले भने जस्तै यो संसारमा केही पनि स्थायी हुँदैन र वातावरण जस्तै हामीले पनि आफू र अरूमा परिवर्तन निरन्तर रहन्छ भन्ने सत्य स्वीकार्नु महत्त्वपूर्ण हुन्छ । यही परिवर्तन अत्मशात गर्नु र एकको सिद्धान्तलाई सही राख्नु एक प्रभावकारी नेतृत्वको पहिचान हो। त्यसकारण एक योग्य उद्यमीले पनि सबैको मान राख्न, आत्म-व्यवस्थापन प्रोत्साहन गर्न र आफ्नै र अरुको क्षमता बृद्धि गर्न सक्नु पर्छ।

हामी व्याख्या परिवारबाट तपाई सबैलाई बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछौं।

31/03/2021

नेपालमा उद्यमशिलता तथा नवप्रवर्तनका सम्बन्धमा उच्च गुणस्तरका बिश्लेषणात्मक, तर्कसंगत तथा तथ्यमा आधारित विश्वसनिय श्रोत सामाग्रीहरुमार्फत यी क्षेत्रमा विद्यामान चुनौती, समस्या तथा अवसरहरुलाई उजागर गर्ने जमर्को स्वरुप प्रस्तुत गर्दैछौँ : व्याख्या, नयाँ शुरुवातको !

यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

Address

Dholahiti
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Byakhya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Byakhya:

Share