Ukeraa

Ukeraa Ukeraa (ukeraa.com) is a premier digital news portal in Nepal dedicated to deep investigative journalism. उकेरा पाथसिड नेपाल प्रा. लि. (Pathessd Nepal Pvt.

Reg No: 2087/077-078
subscribe : https://www.ukeraa.com/accounts/register/ Ltd.) द्वारा सञ्चालित उत्तरदायी खोजमूलक अनलाइन न्यूज पोर्टल हो। सन् २०१८ मा स्थापना भएको यस मिडियामा अनुभवी, निष्पक्ष र व्यावसायिक पत्रकारहरूको समूह क्रियाशील छ। हामी दैनिक घटनाक्रमको सतही अपडेटभन्दा पनि समाजको गहिराइमा पुगेर खोजमूलक (Investigative), गहन (In-depth) र लामो संरचनाका (Long-form) समाचार उत्पादनमा आफूलाई केन्द्रित छौं। हाम्रा मुख्य प्राथमिकता र कार्यशैली: प्रमाणमुखी पत्रकारिता: व्यक्ति-केन्द्रित हुनुभन्दा प्रमाण र अकाट्य तथ्यलाई प्राथमिकता दिनु हाम्रो मुख्य विशेषता हो। हामी हरेक समाचारलाई पर्याप्त प्रमाण र विस्तृत अनुसन्धानका साथ प्रस्तुत गर्दछौं। सरोकारका मुख्य क्षेत्रहरू: हामी विशेष गरी वातावरण (Environment), शिक्षा (Education), र स्वास्थ्य (Health) का क्षेत्रमा भइरहेका नीतिगत बेथिति र सुधारका पक्षहरूमा निरन्तर कलम चलाउँछौँ। सामाजिक न्याय र वकालत: महिला, दलित, जनजाति र यौनिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायको आवाज र अधिकारको पक्षमा हामी सधैं दृढताका साथ उभिन्छौं। खोज र निष्पक्षता: शक्ति, पैसा र पहुँचको आडमा लुकाइएका बेथितिहरू उजागर गर्नु र समाजमा उत्तरदायित्व (Accountability) प्रवर्द्धन गर्नु नै हाम्रो मुख्य लक्ष्य हो।

15/08/2026

“जुन सरकार आए पनि कानै चिरेको”
यीनले झुट बोलेका हुन् त ?
***n

15/08/2026

यीनले झुट बोलेका हुन् त ? “ आठ जनाको परिवार छ। ग्याँस नहुँदा खाना पकाएर खानै पाइएन। दालमोठ- चिउराको भरमा छौँ”
***n

चार वर्षदेखि फरार रहेका बैंकिङ कसुरका प्रतिवादी झापाबाट पक्राउ
15/08/2026

चार वर्षदेखि फरार रहेका बैंकिङ कसुरका प्रतिवादी झापाबाट पक्राउ

भद्रपुर : बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ ग...

काठमाडौँवासीको शनिवारको दिनचर्या : गोजीमा नेपाली नागरिक भएको प्रमाणको प्रतिलिपि, काँधमा रित्तो सिलिन्डर
15/08/2026

काठमाडौँवासीको शनिवारको दिनचर्या : गोजीमा नेपाली नागरिक भएको प्रमाणको प्रतिलिपि, काँधमा रित्तो सिलिन्डर

काठमाडौं : माग भन्दा बढी खाना पकाउने ग्याँस रहेको, पर्याप्त रहेको सरकारको दाबीकाबीच शनिवार काठमाडौंमा ग्याँस दिन...

उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन्।
15/08/2026

उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन्।

काठमाडौं : उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी ....

बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग्यास उद्योगीहरुबाट आइ...
15/08/2026

बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग्यास उद्योगीहरुबाट आइतबार पनि काठमाडौं उपत्यकाका सात स्थानबाट ग्यास बिक्रीको व्यवस्था मिलाएको छ।

काठमाडौं : बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग.....

चेतकुमारीले जे काम गरिरहेकी छिन् त्यो पुस्तैनी काम हो। ससुराको आग्रहमा सुरु गरेकी उनी पछि यसैमा रमाइन्। तर अब उनीपछि यो ...
15/08/2026

चेतकुमारीले जे काम गरिरहेकी छिन् त्यो पुस्तैनी काम हो। ससुराको आग्रहमा सुरु गरेकी उनी पछि यसैमा रमाइन्। तर अब उनीपछि यो काम कसले गर्ला एकिन छैन। उनको परिवारमा नयाँ पुस्ताका सदस्यले चासो राखेका छैनन्।

भक्तपुर : श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी नजिकिँदै गर्दा भक्तपुरको याँछेस्थित नवदुर्गाको थछें (मुकुन्डो .....

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको समझदारीको ६० दिने समयसीमा आगामी सोमबार सकिनै लाग्दा इरानले अमेरिकासँग वार्ता ...
15/08/2026

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको समझदारीको ६० दिने समयसीमा आगामी सोमबार सकिनै लाग्दा इरानले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

नेपाल-चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले श...
15/08/2026

नेपाल-चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले शनिबार आठ वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ।

मुस्ताङ : नेपाल-चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी क....

Address

Kalikastan
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Ukeraa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ukeraa:

Shortcuts

Share