Nepal news HD

Nepal news HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal news HD, News & Media Website, Kathmandu.

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्...
22/11/2023

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । यससँगै छठ पर्व समापन हुन्छ ।आज बिहानै उदाउँदो सूर्यलाई अर्...
20/11/2023

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । यससँगै छठ पर्व समापन हुन्छ ।
आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले छठ पर्वको समापन गरेका छन् ।jay chhathi Mai 🙏🙏🙏🌺🌺

आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु आआफ्नो घरपायक पर्ने पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक ...
19/11/2023

आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु आआफ्नो घरपायक पर्ने पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुगेका छन् । नयाँनयाँ बस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु तथा प्रसाद राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लगेका छन् |
छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायतका पूजा सामग्रीहरुको अर्घ्य दिएका छन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चना गर्छन् । केही ब्रतालु रातभरी घाटमै बस्छन् भने केही घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् ।
छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । Jay Chhathi Mai 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal news HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share