Son Of Nepal

Son Of Nepal This page is about tele seriel

13/08/2021

भेटीय नेपाली माईकल ज्याक्सन तर भेटेर माइकल माथि किन दुर्ववहार गर्‍यो ।। जस्ताको त्यस्तै हेर्नको लागि तलको लिङ्क मा थिज्नु होला।
मात्र son of Nepal युटुबाट कुरि-कुरि
धन्यवाद।https://youtube.com/watch?v=ITyf6fOb0v4&feature=share

22/07/2021

कुरि कुरि भाग-५ तपाईहरु सामु आईसकेको छ,
पुरा भिडियो हेर्न को लागि youtube मा गएर son of Nepal search गरेर हेर्न सक्नु हुन्छ
साथै मन परेमा हेरेर सल्लाह सुझाव कमेन्ट सियर गर्न नभुल्नु होला धन्यवाद ।।..🙏❣️🙏
😍🤩

12/07/2021

कोरोना लागेको मान्छेहरु लाइ येस्तो हर्कत
पुरा भिडियो लिन्क👇️👇️ https://urlgeni.us/youtube/Kuri
हेरेर सल्लाह सुझाव प्रतिक्रिया माया र साथ को अपेक्ष्ाा गर्दा छौ 🙏🙏 (कुरि कुरि परिवर )

कोरोना महामारी र  लकडाउनका कारण  केही  समय प्रसारण रोकिएको कुरि कुरि टेलि सिरियल तपाईं हरु सामु आइसकेको छ भिडियो लिन्क 👉...
11/07/2021

कोरोना महामारी र लकडाउनका कारण केही समय प्रसारण रोकिएको कुरि कुरि टेलि सिरियल तपाईं हरु सामु आइसकेको छ
भिडियो लिन्क 👉️https://urlgeni.us/youtube/Kuri
हेरेर सल्लाह सुझाव प्रतिक्रिया माया र साथ को अपेक्ष्ाा गर्दा छौ 🙏🙏 (कुरि कुरि परिवर )

सुइ काण्ड || KURI KURI || कुरी कुरी COMEDY SERIAL EPISODE -4 || MUKUNDA MAINALI || MANJU SHRESTHAARTISTS:NB KHADKAMAHADEV TRIPATHIMUKUNDA MAINALISABGAM BHA...

देशमा परेकाे यस्तो बिपदमा आफ्नो ज्यानै खतरामा राखेर मानविय क्षति सकेसम्म रोक्ने हिसावले लाग्ने यी नेपाली सेना परिवारलाइ ...
16/06/2021

देशमा परेकाे यस्तो बिपदमा आफ्नो ज्यानै खतरामा राखेर मानविय क्षति सकेसम्म रोक्ने हिसावले लाग्ने यी नेपाली सेना परिवारलाइ धन्यवाद!
#हर्दिक_नमन 🙏🇳🇵🇳🇵🇳🇵
#नेपाली_आर्मी

सक्दो share गरौ

सिन्धुपाल्चोक बाढीको एक तस्बिर देखेर पनि नदेखे जस्तो नगर्नुहोला है😭😭😭😭😭😭😭😢😢
16/06/2021

सिन्धुपाल्चोक बाढीको एक तस्बिर देखेर पनि नदेखे जस्तो नगर्नुहोला है😭😭😭😭😭😭😭😢😢

 मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको,  मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, ...
16/06/2021



मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।
यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल। स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।

स्वास्थ्य सामाग्री लिएर गएका ज्ञानेन्द्र शाहिको टिम लाइ किन निर्घात कुटपिट गरियो ? के जनताको लागी राहात स्वास्थ सामग्री ...
12/06/2021

स्वास्थ्य सामाग्री लिएर गएका ज्ञानेन्द्र शाहिको टिम लाइ किन निर्घात कुटपिट गरियो ? के जनताको लागी राहात स्वास्थ सामग्री बितरण गर्नु ग़लत हो ?

आदरणीय दाई राजेश हमाल ज्युलाई जन्म दिनको शुभकामना व्यक्त गर्दछु । 💖🇳🇵🙏🥞🍬
08/06/2021

आदरणीय दाई राजेश हमाल ज्युलाई जन्म दिनको शुभकामना व्यक्त गर्दछु । 💖🇳🇵🙏🥞🍬

बर्षौ ऐना नहेरेको मुहारमा कहाँ बाट क्यामेरा पुगेछक्यामेरा बाट सुरु भएको मुस्कान क्यामेरा मै गएरअन्त भयो😥 #दोसिलाइ_हदैसम्...
08/06/2021

बर्षौ ऐना नहेरेको मुहारमा
कहाँ बाट क्यामेरा पुगेछ
क्यामेरा बाट सुरु भएको
मुस्कान क्यामेरा मै गएर
अन्त भयो😥
#दोसिलाइ_हदैसम्मको_कार्वाही_होस
#पिडितले_न्याय_पाओस
#सन्दर्भ_राउटे_महिलामा_गरेको_दुव्र्यवहार

बधाई टिम नेपाल 👏👏🇳🇵
03/06/2021

बधाई टिम नेपाल 👏👏🇳🇵

नेपाल को पहिलो नेपाली जादुगर तथा कुरी कुरी सिरियल का हास्य कलाकार मेरो आदरणीय महादेव त्रिपाठी दाजु को गए राती 12:00 बजे ...
03/06/2021

नेपाल को पहिलो नेपाली जादुगर तथा कुरी कुरी सिरियल का हास्य कलाकार मेरो आदरणीय महादेव त्रिपाठी दाजु को गए राती 12:00 बजे मोबाइल चार्ज गर्ने क्रममा POWERBANK पड्केर हस्पिटल आइसु मा भर्न हुनु भएको छ। यो खबर सुनेर हामी कुरी कुरी परिवार लाइ इस्तब्द बनाएको छ दाइ को चाडैनी शरद स्वास्थ्य लाभ को कामना गर्दा छौ कुरी कुरी परिवार 🙏🙏🇳🇵😢😢पुरा भिडियो हेर्नु होला : https://youtu.be/3ccCFAuuoUk🙏🙏🇳🇵

Address

Kupondole Lalitpur
Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when Son Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category