RedPanda Books

RedPanda Books Redpanda Books, a publishing house based in Kathmandu, gives priority to the books of unconventional

23/01/2026
रेडपाण्डाबाट  प्रकासित राजबको नयाँ कथाहरुको संग्रह हो मासग्रेभ। कोभिड महामारीको कथ्यमा लेखिएको यस संग्रहका कथाहरु नेपाली...
22/01/2026

रेडपाण्डाबाट प्रकासित राजबको नयाँ कथाहरुको संग्रह हो मासग्रेभ। कोभिड महामारीको कथ्यमा लेखिएको यस संग्रहका कथाहरु नेपाली साहित्यका लागि विशेष नयाँ र उल्लेख्य बनेको छ । र, पाठकका लागि अनौठो स्वाद र त्रासद प्रभावको ।

अब उपलब्ध छ।।
21/01/2026

अब उपलब्ध छ।।

30/11/2025

तपाईं हरुले पढ्नु भो त छाइल।।

सरोजराज अधिकारीको किताब "चक्रब्यूहमा चन्द्र सूर्य" नयाँ कभरमा।।।आइतबार देखि बजारमा।।
19/09/2025

सरोजराज अधिकारीको किताब "चक्रब्यूहमा चन्द्र सूर्य" नयाँ कभरमा।।।
आइतबार देखि बजारमा।।

आज सम्पन्न लोकराज भट्टको ‘छाइल’ तथा अनुसा हुमागाईंको ‘ब्यूँझिएको सास’ पुस्तकहरूको दोस्रो संस्करण प्रकाशनको सन्दर्भमा पुस...
03/09/2025

आज सम्पन्न लोकराज भट्टको ‘छाइल’ तथा अनुसा हुमागाईंको ‘ब्यूँझिएको सास’ पुस्तकहरूको दोस्रो संस्करण प्रकाशनको सन्दर्भमा पुस्तकका लेखक र बिक्रेता बिचको अन्तरक्रिया कार्यक्रममा कैद गरिएका केही तस्बिरहरू।

तस्विर: Redpanda

An anthology of Jyoti Jungle’s powerful poems on self-blessing!COMING SOON!
21/08/2025

An anthology of Jyoti Jungle’s powerful poems on self-blessing!

COMING SOON!

माझीहाडाम मन्थन ! सबै काव्यानुरागीहरूलाई निम्तो ! विराटनगर आसपासमा रहनुभएका / त्यता पुग्नुभएका साहित्यप्रेमिहरू, सम्भव भ...
30/07/2025

माझीहाडाम मन्थन ! सबै काव्यानुरागीहरूलाई निम्तो ! विराटनगर आसपासमा रहनुभएका / त्यता पुग्नुभएका साहित्यप्रेमिहरू, सम्भव भएमात्र होइन सम्भव बनाएर आउनुहोस् है !

लोभलाग्दो शब्दचयन र वाक्यगठनमा सलल बगेको सुदुरपश्चिम नेपालको कथा हो छाइल । यसमा सिङ्गो सस्कृति र सभ्यताको छाया एउटा बेजो...
01/01/2025

लोभलाग्दो शब्दचयन र वाक्यगठनमा सलल बगेको सुदुरपश्चिम नेपालको कथा हो छाइल । यसमा सिङ्गो सस्कृति र सभ्यताको छाया एउटा बेजोड पात्रको रुपमा उभिएको छ र बदलिँदो समाजको तस्वीर बोकेको छ ।
छाइल अब नयाँ रुपमा। २०२५ को पहिलो महिना।।।

Address

Puja Prathistan Marg
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779851038782

Website

Alerts

Be the first to know and let us send you an email when RedPanda Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RedPanda Books:

Share

Category