Harish Thakuri

Harish Thakuri हजुरहरुको फेसबुक पोस्ट नै चित्र र चरित्र हो 🙏
Thank you for visiting my profile 🫶🏻

Permanently closed.
Nepali 5 Star🌟 On Same frame😂
23/12/2025

Nepali 5 Star🌟 On Same frame😂

हामि जस्तो DV नभर्ने लाई बाल बन्द गर कि खोल 😅
19/12/2025

हामि जस्तो DV नभर्ने लाई बाल बन्द गर कि खोल 😅

🖤🇳🇵
18/12/2025

🖤🇳🇵

अब फेरि यिनिहरुलाई नै हेर्नु हुदैन 👊🔥
13/12/2025

अब फेरि यिनिहरुलाई नै हेर्नु हुदैन 👊🔥

श्री पाटन दरबार क्षत्र कृष्णामन्दिर पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर १७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्...
05/12/2025

श्री पाटन दरबार क्षत्र कृष्णामन्दिर

पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर १७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए। कलाकृतिको उत्कृष्ट नमुना बोकेको यस मन्दिर ग्रन्थकुट शैली ( शिखर शैली) मा निर्माण गरिएको छ। २१ गजुर सहित पुरै ढुंगाबाट निर्माण गरिएको यस मन्दिरको भुइँतल्ला र पहिलो तल्लामा महाभारत र रामायणका विभिन्न कुराहरु कुँदिएको छ। प्राय: ठाउँमा कृष्णलाई राधासँग देखाइएता पनि यस मन्दिरमा भने उनका दुई श्रीमती, रुक्मणी र सत्यभामासँग देखाइएको छ। यस मन्दिरको पहिलो तल्लामा कृष्ण, रुक्मणी , सत्यभामाका साथ साथै वरपर दशअवतार रहेको छ। कृष्ण मन्दिरको नामले प्रसिद्ध यस मन्दिरको दोस्रो तल्लामा शिवलिङ्ग स्थापित छ भने जनश्रूति अनुसार तेस्रो तल्लामा अवलोकेश्वर रहेका छन् । कृष्ण मन्दिरमा गरिने भजन अनुसार भने भैरव रहेको कुरा उल्लेख छ।

एक प्रचलित किंवदन्ती अनुसार एक रात सपनामा राजाले आफ्नो दरबार अगाडि कृष्ण उनका श्रीमतीसँगै उभिएर दर्शन दिएको देखेपछी सोहिस्थानमा उनले मन्दिर बनाउन लगाएको मानिन्छ। यस्तै अर्को किंवदन्ती अनुसार सिद्धिनरसिंह मल्लले शिवको भव्य मन्दिर बनाउनको लागि दरबार अगाडि खन्न लगाए। तर, मन्दिरको जग राख्न खनेको बेला त्यहाँ कृष्ण र उनका श्रीमतीका मुर्ती भेटे। सोही रात सपनामा मलाई स्थापना गर्नू, तिम्रो कल्याण हुनेछ भनेर राजालाई कृष्णले दर्शन दिए। त्यसपछी उनले पहिलो तल्लामा श्री कृष्णलाई स्थापना गरे , र उनले स्थापना गर्न लागेका शिवलिङ्ग दोस्रो तल्लामा स्थापना गरे। यसबाट क्रोधित भएका शिवलाई शान्त गर्नको लागि त्यो भन्दा माथी लोकेश्वर स्थापना गरि शान्ती गराएको मानिन्छ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन बाक्लो भिड लाग्ने यस मन्दिरमा नित्य भजन र पुजा हुने गर्दछ। कथन अनुसार राजा सिद्धिनरसिंह मल्ल यहि मन्दिरको पिढीमा आफ्नो सिंहासनमा बसेर जनताको सेवा तथा मद्दत गर्ने गर्दथे। यसै अनुसार हाल पनि ज्या पुन्ही ( गैंडु पुर्णिमा) को दिन राज सिंहासन यहाँ बाहिर राख्ने गरिन्छ। सोहि दिन सिद्धिनरसिंहले आफैले कोरेका कृष्ण लीला पनि प्रदर्शन गर्ने गरिन्छ। यस कृष्ण मन्दिर अगाडि होलि बेलामा रुखको सानो हांगा गाडी त्यसमा साना कपडाका टुक्रा झुन्ड्याएर चीर स्वायेगु गरिन्छ। यो गरिसकेपछी पाटनमा होलि सुरु भएको मानिन्छ।

तस्विर :- Harish Thakuri

02/12/2025

कर्णालि खोलै खोला 😅

02/12/2025

My Dreams Have No Limit..But it dosent seem like any of  this will be complete🤔
30/11/2025

My Dreams Have No Limit..
But it dosent seem like any of this will be complete🤔

Congratulations Lokku Thakuri  विश्वकै अग्लो स्थान तिलिचो 4919 मिटर अग्लो ठाउँमा साहासिक गेम रेस्लिङ खेलेर विश्व कृतिमान...
29/11/2025

Congratulations Lokku Thakuri विश्वकै अग्लो स्थान तिलिचो 4919 मिटर अग्लो ठाउँमा साहासिक गेम रेस्लिङ खेलेर विश्व कृतिमान कायम गर्न सफल भयकोमा Once Again Big congratulations my darling 💪❤️🇳🇵

28/11/2025

कठै मेरा कर्णालिका मान्ठौ फेरि जित्यौ😂

Good Morning From Santaneswori Mahadev,Divine Palace. ☮️🙏
27/11/2025

Good Morning From Santaneswori Mahadev,Divine Palace. ☮️🙏

Address

Kathmandu

Telephone

+9779767355464

Website

Alerts

Be the first to know and let us send you an email when Harish Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harish Thakuri:

Share