Khabarstory Network

Call Directions Website Contact the business

Khabarstory Network Official page of
www.khabarstory.com

दुर्गेस थापा भन्छन्- आमाको माया संसारकै सबैभन्दा ठूलो सम्पत्ति हो। ❤️🥹आफू भोकै बसेर सन्तानको पेट भर्ने, आफ्ना दुःख लुकाए...
19/10/2026

दुर्गेस थापा भन्छन्- आमाको माया संसारकै सबैभन्दा ठूलो सम्पत्ति हो। ❤️🥹

आफू भोकै बसेर सन्तानको पेट भर्ने, आफ्ना दुःख लुकाएर सन्तानको अनुहारमा मुस्कान खोज्ने, अनि सन्तानको खुसीमै आफ्नो संसार देख्ने एउटै नाम हो—आमा।🙏

बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको प्रयास, टाईगर सवार गाडीमा गोली प्रहारआइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्र...
18/10/2026

बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको प्रयास, टाईगर सवार गाडीमा गोली प्रहार

आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको छ। फुटबल खेलेर घर फर्कँदै गर्दा उनी सवार कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए ।

घटनामा ३६ वर्षीय श्राफ सकुशल रहेका छन् भने उनका चालक र एक अटोचालक घाइते भएको प्रहरी अधिकारीहरूले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल मुटुमा समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका छन्।
18/10/2026

पूर्व प्रधानमन्त्री झलनाथ खनाल मुटुमा समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका छन्।

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक - २११ पदमा नयाँ विज्ञापन खुल्यो।
18/10/2026

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक - २११ पदमा नयाँ विज्ञापन खुल्यो।

प्रहरी चौकी जोलजिवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य ...
18/10/2026

प्रहरी चौकी जोलजिवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान

करदाता प्रोत्साहन :  ३ हजारको सामान खरिद गरेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाखको बम्पर उपहारकरदाता प्रोत्साहन उपहार क...
18/10/2026

करदाता प्रोत्साहन : ३ हजारको सामान खरिद गरेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाखको बम्पर उपहार

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ३ हजार रुपैयाँको सामग्री खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेकी छन् ।

नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी हुन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौँको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए ।

दुःखद खबर: सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृ* त्यु, ३ जना बेपत्ता काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुन...
18/10/2026

दुःखद खबर:
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृ* त्यु, ३ जना बेपत्ता

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृ* त्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

प्रारम्भिक जानकारीअनुसार, टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, कालिमाटीबाट सुनकोशी नदीमा खसेको हो।

दुर्घटनामा चालकसहित १० जना सवार रहेको टाटासुमोमा रहेका मध्ये हालसम्म तीन जनाको श। व फेला परेको छ। अन्य तीन जना बेपत्ता छन् भने चार जनाको उद्धार गरी घुर्मीतर्फ पठाइएको बताइएको छ।

दुर्घटनापछि टाटा सुमो सुनकोशी नदीमा आंशिक रूपमा डुबेको अवस्थामा रहेको जनाइएको छ।

घटनास्थलमा उद्धार कार्य तथा बेपत्ताहरूको खोजीसम्बन्धी थप विवरण आउन बाँकी छ।

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ  बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई जिल्ला प्रहरी परि...
17/10/2026

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

इमान सापकोटाको बयानका आधारमा बोर्डका पूर्व सीईओ तथा व्यवसायी दीपक भट्टका दाइ सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रिय फूटबलर विमल घर्ती मगरद्वारा सन्यासको घोषणा
17/10/2026

राष्ट्रिय फूटबलर विमल घर्ती मगरद्वारा सन्यासको घोषणा

भँगेरा र भँगेरी गर्छन् हेराहेरी..
17/10/2026

भँगेरा र भँगेरी
गर्छन् हेराहेरी..

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khabarstory Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarstory Network:

Shortcuts

Share