Nepali Bookarazzi

Nepali Bookarazzi Nepali Bookarazzi is a bookstore. We provide all kinds of books as per the demand and need. We also prescribe books based on age, interest and requirement.

Contact us for the Reading Culture Development Programme in schools. Free Home Delivery Available

01/01/2026

चिसो बाफ।।।

❤️💞❤️

31/12/2025

Boss not in the office, that one guffadi yet cool employee taking over😎

28/12/2025

😂Mistakes happen… recovery is the real skill 😌

23/12/2025

हिजोको पुस्ता ‘महाभारत’का पात्रहरूसँग प्रेम गर्थ्यो, आजका नानीबाबु ‘गोकु’ र ‘नारुतो’सँग जोडिन्छन् ।
तर, कथा एउटै हो — न्याय, साहस र धैर्यको ।
यो 'बाल महाभारत' त्यही शक्तिशाली कथा नयाँ पुस्ताको भाषामा सुनाउने प्रयास हो —
जहाँ भीष्मले प्रतिज्ञा के हो सिकाउँछन्,
अर्जुनले 'फोकस' के हो सम्झाइरहन्छन्,
र, श्रीकृष्णले जीवनको सही मार्ग देखाइरहेका हुन्छन् ।

'अल्फा जेनेरेशन'का लागि, सदियौँ पुरानो प्रेरणादायी कथाको नयाँ संस्करण — 'बालबालिकाका लागि महाभारत' !

ह्वाट्सएप: 982-3729033

Kalam Prakashan Chhabi Anitya Narendra Kumar Nagarkoti

#बालमहाभारत

आफ्नै भाषामा विश्वस्तरीय बालसाहित्य , जसले सोच्न र महसुस गर्न सिकाउँछ। The One and Only Ivan अब नेपालीमा उपलब्ध छ। बालबा...
21/12/2025

आफ्नै भाषामा विश्वस्तरीय बालसाहित्य , जसले सोच्न र महसुस गर्न सिकाउँछ। The One and Only Ivan अब नेपालीमा उपलब्ध छ। बालबालिकालाई मित्रता, करुणा र जिम्मेवारीको मूल्य सिकाउने यो कथा पढ्न र पढाउन नबिर्सनुहोस्। अर्डर गर्नका लागि हामीलाई DM गर्नुहोस् वा 9851049735 / 9869418041 मा सम्पर्क गर्नुहोस्।

20/12/2025

जसलाई मानव मस्तिष्कका अल्झिएका पाटाहरू र भावनाको गहिराइ मनपर्छ, उहाँहरूका लागि 'चिसो बाफ' एउटा अनिवार्य अनुभव हो।

अर्डरको लागि DM गर्नुहोस्।🛒

NepaliNovel MustRead LiteraryArt ReadingCommunityNepal चिसोबाफ

16/12/2025

Searching for meaning? Start with IKIGAI. Grab✨ your copy of IKIGAI today✌️
Dm us for ur copy 😉👋

Address

Bagbazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Bookarazzi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Bookarazzi:

Shortcuts

Share