Nagarik Tv

Nagarik Tv हामी तपाईलाई दिने छौं, विभिन्न घटना तथा सुचना मुलक भिडियो
(1)

"देशै छोडी जानि कहा होला..." चलचित्र कोशेढुङ्गाबाट एउटा समयसामयीक तिहार बिशेष  गित भोलि बिहान ७-२५ मा 7 Seas Internation...
19/09/2025

"देशै छोडी जानि कहा होला..." चलचित्र कोशेढुङ्गाबाट एउटा समयसामयीक तिहार बिशेष गित भोलि बिहान ७-२५ मा 7 Seas International को युट्युब च्यानलबाट आउदै छ । चलचित्र अहिले सिनेमा घरहरुमा लागिरहेको छ नहेरेको भए हेर्न अनुरोध छ है ।

13/09/2025

जेनजी प्रद¥र्शनमा बीरगति प्राप्त गरेका नेपालगंजका सुलभराज श्रेष्ठलाई हजारौले यसरी गरे बिदाई ।

13/09/2025

जेनजी आन्दोलनमा साहदत प्राप्त नेपालगन्जका आयुश थापाको शनिबार निकालिएको शव यात्रा, सबैको चाहना- जेन-जीको बलिदानी खेर नजाओस्

13/09/2025

शोकमा नेपालगन्ज : जेनजी आन्दोलनमा सहिद भएका आयुश थापाको अन्तेष्टि गर्दाको जनसागर

13/09/2025

जेन-जी प्रदर्शनमा सहादत प्राप्त गरेका नेपालगन्ज वडा नम्बर १ धम्बोझीका १९ वर्षिय आयुष थापाको पार्थिव शरीर उनको घरबाट नगर परिक्रमा गर्दै अन्त्येष्टीको लागि राप्ती सिधनीयाघाट लगिने भएको छ ।

10/09/2025
10/09/2025
10/09/2025
10/09/2025
10/09/2025

जलेर बाकी नष्ट नभएका चिनी र चामल संकलन गर्दै बालबालिका

सेनाले भन्यो :  ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
09/09/2025

सेनाले भन्यो : ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो

जुत्ता भेटियो, छोरा भेटिएन !
09/09/2025

जुत्ता भेटियो, छोरा भेटिएन !

Address

India
Kathmandu

Telephone

+918699769780

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category