Newskarmi

Newskarmi Nepal´s Online News Portal

23/06/2025
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५०औँ  दीक्षान्त समारोह मनाएको छ ।  सो समारोहमा १४ हजार तीन सय...
28/12/2024

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह मनाएको छ । सो समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । तस्बिर : तारा श्रेष्ठ

राष्ट्रियसभा निर्वाचनका दुई जना उम्मेदवारविरुद्ध उजुरी
09/01/2024

राष्ट्रियसभा निर्वाचनका दुई जना उम्मेदवारविरुद्ध उजुरी

Newskarmi

निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना लाभान्वित
09/01/2024

निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना लाभान्वित

Newskarmi

सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार तनाव बडेको छ ।
07/01/2024

सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार तनाव बडेको छ ।

Newskarmi

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
07/01/2024

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

Newskarmi

अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा यही १...
06/01/2024

अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा यही १६ जनवरी देखि प्रारम्भ हुंदैछ जुन २२ जनवरी सम्म चल्ने छ।

Newskarmi

दुई युवाको बालकुमारी प्रदर्शनका क्रममा ज्यान गएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
29/12/2023

दुई युवाको बालकुमारी प्रदर्शनका क्रममा ज्यान गएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

Newskarmi

A magnificent trail leads the way to GosainK***a Lake.
24/12/2023

A magnificent trail leads the way to GosainK***a Lake.

Bhairav K***a located in Rasuwa district of Nepal at an elevation of 4240 m.
21/12/2023

Bhairav K***a located in Rasuwa district of Nepal at an elevation of 4240 m.

नेपाल वायु सेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्या...
13/12/2023

नेपाल वायु सेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई ज्ञापन पत्र बुझाएको छ। समितिले निगमले नै ग्राउन्ड ह्यान्डलिङ गर्ने कानुनी प्रबन्ध गरिदिन अनुरोध गरेको छ। रास्वपाले आजै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Newskarmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newskarmi:

Share