Chandra Budha

Chandra Budha आफूले आफैलाई जिताउन अरुको भर नपर्नुहोस्, किनकि साथ दिएजस्तो गर्ने हरूले अलमल्याई रहेका पनि हुनसक्छन् । 🌹🙏

17/08/2026
14/08/2026

.

५ दिनअघि ग्यास लिन नाम टिपाउँदा “पहिले खाली सिलिन्डर बुझाउनुपर्छ” भनेर केही भनिएन।आज मेरो पालो आयो, ग्यास लिन पुग्दा भने...
13/08/2026

५ दिनअघि ग्यास लिन नाम टिपाउँदा “पहिले खाली सिलिन्डर बुझाउनुपर्छ” भनेर केही भनिएन।
आज मेरो पालो आयो, ग्यास लिन पुग्दा भने “पहिले खाली सिलिन्डर बुझाउनुपर्छ, त्यसपछि मात्र ग्यास पाइन्छ” भनियो।

यदि यो नियम थियो भने ग्यास स्टेसनले नाम टिपाउँदाकै समयमा स्पष्ट रूपमा किन भनिएन?

👉 समस्या ग्यासको अभाव हो कि वितरण प्रणालीको कमजोरी?
👉 उपभोक्तालाई पटक–पटक दुःख दिने यस्तो व्यवस्थाको जिम्मेवार को हो?
***nShah

12/08/2026

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

12/08/2026

.

12/08/2026

यो बेलामा मटर साइकल स्टार्ट न हुनुपने थियो ! 😁😆😂😂😂

11/08/2026

🚌 सुर्खेतबाट हुम्लाका लागि छुटेको यात्रुवाहक बस बाजुराको भुकाँ खोलामा पहिरोमा परेको छ ।😔

10/08/2026

“जोश र प्रतिबद्धताले प्रगति ल्याउँछ।”🩵🩵

जनताले ग्यास माग्दा DDC र सिंहदरबार वैद्यखाना को ब्यालेन्स सिट देखाएर चुलो त बल्दैन होला! 😏 उपलब्धिको प्रचार गर्नुस्, ठि...
10/08/2026

जनताले ग्यास माग्दा DDC र सिंहदरबार वैद्यखाना को ब्यालेन्स सिट देखाएर चुलो त बल्दैन होला! 😏

उपलब्धिको प्रचार गर्नुस्, ठिक छ । उपलव्धि हाेस् भनेरै त जनताले याे सरकारलाई छानेका हुन् यार😖

तर समस्याको प्रश्नलाई उपलब्धिको पोस्टले छोप्ने काम नगर B***n 🙅🔕

अहिले हामिलाई भाषण हाेइन ग्यास चाहिएको छ । रिपोर्टभन्दा पहिले आपूर्ति चाहिएको छ । उपलब्धिभन्दा पहिले दैनिक जीवन सहज चाहिएको छ ।

सरकारको काम उपलब्धि गन्नु मात्रै होइन, जनताको समस्या समाधान गर्नु पनि त हो ।
***nshah

Address

Kathmandu
44600

Telephone

+9779846017000

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra Budha:

Shortcuts

Share