OnlineSarokar

OnlineSarokar National Digital News Site & Media

नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली
04/09/2026

नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली

04/09/2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिरो गएपछि केहिबेरको लागि चमेलिया (चौलानी) खोलाको केहि भाग थुनिएको थियो भने अहिले खोला पुन बग्न थालेको छ

04/09/2026

कृष्ण भिर खन्ने काम दुर्त गतिमा

04/09/2026

टनेलबाट उद्धार गरिएकाको उद्धारदेखि उपचारसम्म सक्रिय देखिए गृहमन्त्री गुरुङ

04/09/2026

१० दिनको अँध्यारोपछि जीवनले फेरि उज्यालो देख्यो।
त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जना व्यक्तिको जिवितै उद्धार

कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनमा अवस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन  गर्दै भक्तजन ।
04/09/2026

कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनमा अवस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्दै भक्तजन ।

04/09/2026

गृहमन्त्री सुधन गुरुङ उद्धार गरिएका व्यक्तिहरूलाई सहजीकरण गर्दै काठमाडौं पठाउँदै।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त ...
04/09/2026

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरेको र थप खोज तथा उद्धार कार्य भईरहेको छ।

03/09/2026

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा बोटबाट छिर्दै उद्धार टोली ! २ श व निकालियो !

03/09/2026

इटहरीमा हर्क साम्पाङ कार्यकर्ताले लगाए नारा हर्कवाद जिन्दाबाद

Address

Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when OnlineSarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share