
25/11/2023
नमस्ते जेजु 🙏🏼🙏🏼🙏🏼
JEJU NEPAL SPORTS ले कोरीयामा रहेका विभिन्न संघ संस्था तथा व्यवसाय गरेर बस्नुभएका व्यवसायिक व्यक्तित्वहरुको सहयोगमा अन्तरदेशीय "प्रथम अन्तराष्ट्रिय फूटबल प्रतियोगिता' (JEJU INTERNATIONAL FOOTBALL TOURNAMENT ) आयोजना गर्न गैरहेका छौँ । जसमा नेपाल, भियतनाम, इन्डोनेशिया र मङ्गोलिया गरि चार देशले सहभागी जनाउने छन । उपस्थित हुनुभई नेपाली खेल अनि खेलाडिहरुलाई साथ, सहयोग र हौसला प्रदान गरिदिनुहुन हार्दिक निमन्त्रणा साथै विनम्रता पुर्वक अनुरोध गर्दछौँ ।।।
तपशिल
मिति : 2023 November 26 (sunday)
स्थान : 제주시 한림읍 금능리 306-3(월림 축구장 )
समय : 8:00 am ~ 5:00 pm