Newz Feed

Newz Feed Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Newz Feed, Media/News Company, Kathmandu.

28/12/2021

News Update
सप्तरीमा छिन्नमस्ता गाउँपालिकाकि एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। आइतबार साँझ घरबाट खरानी लिएर खेतमा पुगेकी छिन्नमस्ता-1 बरहिपुरकि 55 बर्षकि भुटनीदेवि यादत सोमबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
घटनास्थल नजिकै बियर र रक्सीका खाली बोतलसमेत फेला परेका छन। शवको प्रकृति हेर्दा टाउकोमा बियरको बोतल प्रहार गरिएको प्रहरीले अनुमान गरेको छ।

27/12/2021

Sad News
काठमाडौ पाँचथरको फाल्गुनन्द गाउपालिका-2 इम्बुङ्मा घरायसी झगडामा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको हो। इम्बुङका इन्द्रकुमार नेम्वाङले येहि पुष 9 गते घरायसी झगडामा आफ्नी श्रीमती 45 बर्सिया जिवनकुमारि नेम्वाङको टाउकोमा लोहोरो प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकि जिवनकुमारिको झापाको बिर्तामोडस्थित अस्पतालमा उपचार भैरहेको क्रममा आइतबार मृत्यु भएको थियो।

Filmy fact updateworld सबैभन्दा धेरै कमाउने फिल्म 'स्पाइडर मेन-नो वे होम' बनेको छ। कोरोना महामारीको 2 बर्षपछि प्रदर्शनमा...
27/12/2021

Filmy fact update
world सबैभन्दा धेरै कमाउने फिल्म 'स्पाइडर मेन-नो वे होम' बनेको छ। कोरोना महामारीको 2 बर्षपछि प्रदर्शनमा आएको यस फिल्मले हालसम्म 1 अर्ब अमेरिकी डलर कमाइसकेको छ। येसको नेपाली रुपैयाँ 1 खर्ब 20 अर्ब हुन्छ ।

27/12/2021

News update
काठमाडौमा गएको साउनदेखि मङ्सिरसम्ममा 8 सय 44 जना महिला तथा बालिकामाथी भएका हिंसाका घटना भएकामा 56 प्रतिशत अर्थात 4 सय 75 घटना घरेलुु हिंसासङ संबंधित रहेको ओरेकले जनाएको छ।

27/12/2021

Sad News
काठमाडौ कागेश्वरि मनोहरा नगरपालिका-८ शिवचोकमा गएराती 12 बजे बाग्मती प्रदेश 02-017 प 9827 नम्बरको मोटरसाइकल नालिमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बार्हबिसेका 27 बर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङको नेपाल मेडिकल कलेज उत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो।

Good news जेष्ठ नागरिक दिवस 11 पौषका अवसरमा जुम्लाका जेष्ठ नागरिकले धूम्रपान निषेधको घोषण गरेका छन। जेष्ठ नागरिक दिवस मन...
27/12/2021

Good news
जेष्ठ नागरिक दिवस 11 पौषका अवसरमा जुम्लाका जेष्ठ नागरिकले धूम्रपान निषेधको घोषण गरेका छन। जेष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरुले आफ्नो क्षेत्रमा कुनै पनि सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषण गरेका हुन।
Source: info khabar

27/12/2021

यो साता मुलुकभर चिसो बढ्ने जल तथा मौसम बिज्ञान महाशाखाले जनाएको छ।

souce: inside nepal news tv

हिमाली जिल्ला हुम्लामा बिहानैदेखि हिमपात हुँदा, हुम्लाको जन-जीवन प्रवाहित भएको छ। हुम्ला सदरमुकाम सिमिकोटमा 1 इन्चभन्दा ...
26/12/2021

हिमाली जिल्ला हुम्लामा बिहानैदेखि हिमपात हुँदा, हुम्लाको जन-जीवन प्रवाहित भएको छ। हुम्ला सदरमुकाम सिमिकोटमा 1 इन्चभन्दा बढी हिउँ जमेको छ।

souce: inside news tv

क्याम्पसमा टिकटक बनाएर विद्यार्थीहरुले अध्ययनमा ध्यान नदिएपछी कपिलवस्तुको सदरमुकाममा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा ...
26/12/2021

क्याम्पसमा टिकटक बनाएर विद्यार्थीहरुले अध्ययनमा ध्यान नदिएपछी कपिलवस्तुको सदरमुकाममा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ।

souce: info khabar

सशस्त्र प्रहरीमाथी बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकित पक्राउ परेका छन। आफुलाइ जबर्जस्ति गरेको भन्दै महिला सशस्त्र ...
26/12/2021

सशस्त्र प्रहरीमाथी बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकित पक्राउ परेका छन। आफुलाइ जबर्जस्ति गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनी विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाइ प्रकाउ गरेको छ।
प्रकाउ पर्नेमा रोल्पा नगरपालिकाका प्रसासकिय अधिकित सुशील थापा रहेका छन। उनलाई रोल्पा प्रहरीले शुक्रबार प्रकाउ गरेको थियो।
souce: inside nepal news tv

Good morning nepal🙏from sherabagar, Nuwakotशुभबिहानी☕️pic: RaZzn Paudell
26/12/2021

Good morning nepal🙏from sherabagar, Nuwakot
शुभबिहानी☕️
pic: RaZzn Paudell

पशुपतिनाथले सबैको कल्याण गरुन्।🙏हर हर महादेव🖤pic: RaZzn Paudel
25/12/2021

पशुपतिनाथले सबैको कल्याण गरुन्।🙏

हर हर महादेव🖤

pic: RaZzn Paudel

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Newz Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share