B.Star Films

B.Star Films Official Page of B.Star Films

चितवनको रत्ननगर अ'स्पतालमा उ'पचारका क्रममा मृ त्यु भएकी सुत्केरी अस्मीता तामाङको घटनाबारे गृहमन्त्री सुधन गुरुङले दो'षी ...
13/06/2026

चितवनको रत्ननगर अ'स्पतालमा उ'पचारका क्रममा मृ त्यु भएकी सुत्केरी अस्मीता तामाङको घटनाबारे गृहमन्त्री सुधन गुरुङले दो'षी जोसुकै भए पनि का'नुनी का'रबाही हुने बताएका छन्।

श्रीमती अस्मिताको मृ त्युको निष्पक्ष छानबिन र न्यायको माग गर्दै धर्नामा बसेका श्रीमान् सुजन घलानसँग भेट गर्दै गृहमन्त्री गुरुङले न'वजात शि'शुसहित उनलाई मन्त्रालयमा बोलाएका थिए। भेटका क्रममा उनले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गत जेठ २१ गते रत्ननगर अस्पतालमा सुत्केरी भएपछि अस्मीता तामाङको स्वा'स्थ्य अवस्था अचानक बिग्रिएर मृत्यु भएको थियो। परिवारले चि'कित्सकको ला'परबाहीका कारण घटना भएको आरोप लगाउँदै आएको छ।

श्रीमान् सुजन घलानका अनुसार अस्मितालाई तत्काल आई'सीयूमा राख्नुपर्ने अवस्था भए पनि अस्प'तालले ‘आई'सीयू खाली छैन’ भन्दै समयमै आवश्यक उपचार उपलब्ध गराएन। साथै श'ल्य'क्रियापछि पनि चिकित्सकहरूले बिरामीको अवस्थाप्रति पर्याप्त ध्यान नदिएको उनको आरोप छ।

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित कुमार थापा श्रीमतीको ह त्या गरेको आ'रोपमा प क्राउ परेका छन्। बालाजुमा उनले आफ्नो श्री...
06/06/2026

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित कुमार थापा श्रीमतीको ह त्या गरेको आ'रोपमा प क्राउ परेका छन्। बालाजुमा उनले आफ्नो श्री'मतीको ह त्या गरेको आरोपमा शुक्रवार बेलुका प क्राउ परेका हुन्।

प्र'हरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्री'मती ईश्वरी भुजेललाई घरायसी विवादका कारण खु कु'रीले हानेका थिए। खुकु री'ले लागेर घा'इते भएकी उ'नलाई शिक्षण अ'स्पताल माहराजगञ्ज लगिएकोमा बेलुका साढे ११ बजे मृ'त्यु भएको थियो।

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ...
05/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । (तस्वीर : नरेन्द्र मोदीको फेसबुकबाट)

Former PM Sushila Karki says, ​"सबभन्दा बोल्न डर लागेको सामाजिक सञ्जालसँग.. AI ले बाङ्गो मुख र बाङ्गो जिउ देखाइदिहाल्ने,...
05/06/2026

Former PM Sushila Karki says, ​"सबभन्दा बोल्न डर लागेको सामाजिक सञ्जालसँग.. AI ले बाङ्गो मुख र बाङ्गो जिउ देखाइदिहाल्ने, मनपरी बोलेर लेखिदिने..। अनि यहाँ त एउटालाई AI को through बाट यो सामाजिक सञ्जालले एउटालाई देउता पनि बनाइहाल्छ.. एक दिनमा.. त्यसैलाई चाहिँ के छ भने राक्ष'स पनि बनाउँछ..। अनि बोल्नै डराउनुपर्ने..।"

यति बेला सामाजिक सञ्जालमा नेपालका रविन्द्र ढाँट र न्यूजिल्याण्डका कासिब मर्डोच बीच हुने सेमिफाइनल भिडन्तको चर्चा छ । मर्...
05/06/2026

यति बेला सामाजिक सञ्जालमा नेपालका रविन्द्र ढाँट र न्यूजिल्याण्डका कासिब मर्डोच बीच हुने सेमिफाइनल भिडन्तको चर्चा छ । मर्डोजले अहिले एक पछि अर्को गर्दै सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिहरु दिइरहेका छन् । उनले कहिले रविन्द्रलाई ध्वस्त पार्छु भन्छन् त कहिले रविन्द्र मसँग पहिले नै डराएको हो भन्छन् । तर वास्तवमा उनका यी भनाइले के पुष्टि गर्छ भने, उनी अहिले आँफै डराई रहेका छन् । बारम्बार बारम्बार समाजिक सञ्जालमा अनावश्यक कुरा गर्नु त्यसैको संकेत हो । रविन्द्र शान्त छन् । समुन्द्र शान्त हुन्छ , गडगडाउने त खहरे खोला हो ।

लालिबजार बाट स्वस्तिमा को फ्ड्को
05/06/2026

लालिबजार बाट स्वस्तिमा को फ्ड्को

शन्तु थापा र बदृ सापकोटा साथै शान्ति श्री परियार को आवाज सहित "लेकैको सिलाजित "  निर्देसन / कोरियोग्राफर      बिक्रम चौह...
04/06/2026

शन्तु थापा र बदृ सापकोटा साथै
शान्ति श्री परियार को आवाज सहित
"लेकैको सिलाजित "
निर्देसन / कोरियोग्राफर
बिक्रम चौहान
Shooting Updated

31/05/2026
बालेन सरकारले बनाउने भयो १० वटा अत्याधुनिक रङ्गशाला  !खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष...
30/05/2026

बालेन सरकारले बनाउने भयो १० वटा अत्याधुनिक रङ्गशाला !
खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्यका साथ, बालेन शाह नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका कम्तीमा १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति तथा निर्माण गर्ने घोषणा गरेका छन् ।

Zeg-z को लिडर को भन्नेबारे मतभेत भै राखेको तपाई भन्नुहोस बास्तबिक gen-z लिडर को हुन ?Miraj - sudan
14/09/2025

Zeg-z को लिडर को भन्नेबारे मतभेत भै राखेको
तपाई भन्नुहोस बास्तबिक gen-z लिडर को हुन ?
Miraj - sudan

Address

Mumbai
44600

Website

Alerts

Be the first to know and let us send you an email when B.Star Films posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share