Navajyoti Books and Stationary

Navajyoti Books and Stationary होलसेल मुल्यमा किताब कापि तथा स्टेशन?

हाम्रा सबै ग्राहक ज्यु हरुलाइ 🙏🇳🇵❤️👉️👍️
04/10/2022

हाम्रा सबै ग्राहक ज्यु हरुलाइ 🙏🇳🇵❤️👉️👍️

🙏🙏
02/02/2022

🙏🙏

कोरोनाको समय छ मित्रहरू अब तपाईं हाम्रो सटोर सम्म धाउनै पर्दैन यहाँ जानुस र अर्डर गरीहाल्नुस ! तपाईंको घरमा सामन आउँछ ! ...
09/12/2021

कोरोनाको समय छ मित्रहरू अब तपाईं हाम्रो सटोर सम्म धाउनै पर्दैन यहाँ जानुस र अर्डर गरीहाल्नुस ! तपाईंको घरमा सामन आउँछ !
Shop online with Navajyoti Books & Stationary now! Visit Navajyoti Books & Stationary on Daraz. |

Shop online with Navajyoti Books & Stationary now! Visit Navajyoti Books & Stationary on Daraz.

23/10/2021

अर्डर गरीहालौ है !

27/09/2021
जनैपुर्णिमा र रक्षा-बन्धनको हार्दिक शुभकामना !
22/08/2021

जनैपुर्णिमा र रक्षा-बन्धनको हार्दिक शुभकामना !

पढ्नूहाेस् ८० पाेस्टर कविता ।साभार : अलग पाेस्टर अभियान
28/06/2021

पढ्नूहाेस् ८० पाेस्टर कविता ।

साभार : अलग पाेस्टर अभियान

24/06/2021

जनचेतनामूलक !
सबैले सेयर गरौ !

सामाजिक संजालमा भेटेको । मन पर्‍यो । 🤔
18/05/2021

सामाजिक संजालमा भेटेको । मन पर्‍यो । 🤔

इटालीका यि ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जिते पछि यिनि संग १ दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको ...
07/05/2021

इटालीका यि ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जिते पछि यिनि संग १ दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरुले उनलाई सम्झाइ बुझाई गरि बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने:
"म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै

पैसा तिर्न सक्षम छु। तर म ९३ बर्ष सम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन। आज १ दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु।‌ म माथि कति ठुलो ऋण रहेछ प्रकृतिको यो म कसरि तिरुला यो सम्झेर रोएको छु।

त्यसैले कृपया जति जना पनि कोभिडलाइ जितेर घर फर्कनु हुन्छ सबैले प्रकृतिको यो ऋण चुकाउन घर वरिपरि १ रुख अबस्य लगाउनु होला।🙏🙏


#जनचेतनाको_नबज्योती_बुक्स_एण्ड_स्टेशनरी
सामाखुसी कपुरधारा
9861107030
9869006206
(c/p)

Address

Samakhusi 26 Kathmandu
Kathmandu
077

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 08:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

+9779861107030

Alerts

Be the first to know and let us send you an email when Navajyoti Books and Stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Navajyoti Books and Stationary:

Share