MeroStudy

MeroStudy We update about latest News, Events, Incidents, Educational Stuffs & many more...

02/09/2024

Interesting : झापामा एकजना छोराले आफ्ना बुबालाई "मै नजन्मेको भए तिमी बाउ कसरि हुन्थ्यौं अनि आज बाउको मुख हेर्ने दिन कसरि मनाउथ्यौ ? खास मा मुख त तिमीले मेरो हेर्न पर्ने होनी बुढा " भनेपछि बाउ ले बायाँ करङ नचल्ने गरेर हानेका छन् 😯

सूचना सूचना सूचना  मानिस हराएको सूचना  बिर्तामोड -५ बसोबास गरी आएको हिमाल राई  उमेरले १९ वर्ष पुगेको एका बिहानै घर बाट क...
04/08/2024

सूचना सूचना सूचना मानिस हराएको सूचना
बिर्तामोड -५ बसोबास गरी आएको हिमाल राई उमेरले १९ वर्ष पुगेको एका बिहानै घर बाट कसैलाई केही न भनी हिँडेको हुँदा उत मानिस कसैले देख्नु वा भेट्नु भयो भने कृपया नजिकैको प प्रहरी चौकी वा तल दिएको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु।
नाम: हिमाल राई
उमेर :१९
उचाइ : ५.९
लुगा: कालो पाइन्ट , कालो बेग, कालो जुत्ता

कसैले भेट्नु वा देख्नु भए सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ
9827906530
+9779826928269
9807910433

Interesting: Former Class 11 Jhapa HISSAN topper of 2080 Mr.Rohan Basnet scored 3.71 GPA in the +2 examination held by N...
04/08/2024

Interesting: Former Class 11 Jhapa HISSAN topper of 2080 Mr.Rohan Basnet scored 3.71 GPA in the +2 examination held by National Education Board Examination NEB
Congratulations 🎉

Interesting: झापाकै इतिहासमा पहिले पल्ट निदि माध्यमिक विद्यालयबाट +2 मा 35 जना ले 3.6 to 4 .0  GPA ल्याएका छन्। 😮
03/08/2024

Interesting: झापाकै इतिहासमा पहिले पल्ट निदि माध्यमिक विद्यालयबाट +2 मा 35 जना ले 3.6 to 4 .0 GPA ल्याएका छन्। 😮

Argentina Fans to Emiliano Martinez : पर बाट आयौ एक्कासि तिमी, आयौ तिमी भगवान सरी 🇦🇷❤️
05/07/2024

Argentina Fans to Emiliano Martinez : पर बाट आयौ एक्कासि तिमी, आयौ तिमी भगवान सरी 🇦🇷❤️

Help Post😢;मुम्बईमा  नेपाली बालिका फेला पेरेकी छिननेपाल घर बल्मी भन्छिन उमेर करिब 10 बर्ष रहेको बुवाको नाम सिताराम चौधरी...
04/07/2024

Help Post😢;
मुम्बईमा नेपाली बालिका फेला पेरेकी छिन
नेपाल घर बल्मी भन्छिन उमेर करिब 10 बर्ष रहेको बुवाको नाम सिताराम चौधरी भन्ने आफ्नो नाम भन्न सकिरहेकी छैनन ।
मुम्बई कुरला कपाटिया नगर को पुलिस स्टेसनमा छिन सिताराम चौधरी को छोरी भन्छिन अरु केहिपनी भन्न नसक्ने अवस्था मा छिन
सक्दो सेयर गरेर आफन्त सम्म खबर पुर्याउन मद्दत गरिदिनु होला
आफन्त लाई तल राखिएको नम्बर मा सम्पर्क गर्न लगाइदिनु होला No:9824664575🙏❣️

Ignore Fake News : पोखरा बाट जोमसोम को लागि उडेको तारा एअर सम्पर्क बिहिन भएको खबर झुटो रहेको छ!
01/07/2024

Ignore Fake News : पोखरा बाट जोमसोम को लागि उडेको तारा एअर सम्पर्क बिहिन भएको खबर झुटो रहेको छ!

14/04/2024

पाथीभरा माताले हामी सबैको रक्षा गरून : Blessing from Pathivara, Taplejung. ❤️🙏

Via :Yunisha Dahal

#जयमातादी

आज बुधबार! नयाँ दिनको सुरुवात भगवान गणेशको दर्शन बाट,भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
31/01/2024

आज बुधबार! नयाँ दिनको सुरुवात भगवान गणेशको दर्शन बाट,
भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज मंगलबार! नयाँ दिनको सुरुवात पाथीभरा माताको दर्शन बाट,पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
30/01/2024

आज मंगलबार! नयाँ दिनको सुरुवात पाथीभरा माताको दर्शन बाट,
पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज सोमबार! नयाँ दिनको सुरुवात शिव भगवानको दर्शन बाट,भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
29/01/2024

आज सोमबार! नयाँ दिनको सुरुवात शिव भगवानको दर्शन बाट,
भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MeroStudy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MeroStudy:

Share