Mongol Media House

Mongol Media House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mongol Media House, Media/News Company, Kathmandu.

मंगोल नेशनल अर्गनाइजेसनको 34 औं स्थापना दिवस 2023 सम्पन्न हुनगइरहेकोले सम्पूर्ण मूलबासी मंगोल शुभचिन्तकहरुलाई उपस्थितिको...
27/12/2022

मंगोल नेशनल अर्गनाइजेसनको 34 औं स्थापना दिवस 2023 सम्पन्न हुनगइरहेकोले सम्पूर्ण मूलबासी मंगोल शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

मंसिर 4 गते सम्पन्न निर्वचन समीक्षा बैठक बनेपामा सम्पन्न भएको छ।
24/12/2022

मंसिर 4 गते सम्पन्न निर्वचन समीक्षा बैठक बनेपामा सम्पन्न भएको छ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा काठमाण्डौका पुर्ब जिल्ला सचिब एबम बर्तमान सल्लाहकार सुरेश कुमार तामाङ प्रती भावपुर्ण ...
23/12/2022

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा काठमाण्डौका पुर्ब जिल्ला सचिब एबम बर्तमान सल्लाहकार सुरेश कुमार तामाङ प्रती भावपुर्ण सम्बेदना,

28/11/2022

हालसम्म प्रतिनिधि समानुपातिक तर्फ
🐓 २२० मत प्राप्त
काभ्रे क्षेत्र नं १
मतगणना जारी,,

ईलाम क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार दिनु हुने एम.एन.ओ प्रेसिडेन्ट बुद्धलाल मेचेज्युले कुखुराको भ...
28/11/2022

ईलाम क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार दिनु हुने एम.एन.ओ प्रेसिडेन्ट बुद्धलाल मेचेज्युले कुखुराको भाले🐓 चिन्हमा २,४४२ अमूल्य मत प्राप्त गर्नुभएको साथै आफ्नो अस्तित्व र अधिकारको निमित्त आफ्नो अमुल्य मत दान गर्नुभएकोमा समस्त मतदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

हालसम्म मंगोल नेशनल अर्गनाइजेशनलाई🐓🐓🐓 प्रतिनिधि समानुपातिक तर्फ ४४,५८३ मत प्राप्त,,
27/11/2022

हालसम्म मंगोल नेशनल अर्गनाइजेशनलाई🐓🐓🐓 प्रतिनिधि समानुपातिक तर्फ ४४,५८३ मत प्राप्त,,

हालसम्म मंगोल नेशनल अर्गनाइजेशनलाई🐓🐓🐓 प्रतिनिधि समानुपातिक तर्फ ४२,९९१ मत प्राप्त,
27/11/2022

हालसम्म मंगोल नेशनल अर्गनाइजेशनलाई🐓🐓🐓 प्रतिनिधि समानुपातिक तर्फ ४२,९९१ मत प्राप्त,

26/11/2022

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mongol Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share