
26/06/2024
ठूलो बर्सा को कारण बुटवलको राजमार्ग चौराह, कालीकानगर, योगीकुटी, ट्राफिक चोक, नेपालगञ्ज रोड, मिलनचोक लगायतका क्षेत्रहरु जलमग्न बनेका छन्। बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्म ६ लेन सकड बिस्तकारको कामले पूर्णता नपाउँदा हरेक वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ । यसैगरी बुटवल–नारायणगढ सडक बिस्तरको कामले समेत वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ ।