Deshkoaawaj

Deshkoaawaj तपाईकाे टाेल छिमेककाे समाचार र सूचनाकाे सारथि deshkoaawaj.com

20/09/2025

जेनजी आन्दाेलनमा ज्यान गुमाएकाप्रति १३ ओै दिनमा के भन्छन गगन

20/09/2025

याे अवस्था कसरी बन्याे थाहा छ ? - डा शेखर काेईराला

20/09/2025

चार पटक सांसद जिते मन्त्री कहिल्याै बनिन भ्रष्टाचार गरेकाे छैन तर, मेराे घर किन जलाईयाे ????

20/09/2025

संविधान दिवश र युवाकाे सन्दर्भ

कांग्रेस कार्यसम्पादन समिति बैठक, सभापति देउवा अनुपस्थितकाठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसि...
19/09/2025

कांग्रेस कार्यसम्पादन समिति बैठक, सभापति देउवा अनुपस्थित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । हालैको जेनजी आन्दोलनपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो । आन्दोलनका क्रममा प्रदर्शनकारीको हातपातबाट घाइते भएका सभापति शेरबहादुर देउवा उपचाररत भएकाले बैठकमा सहभागी भएका छैनन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।

19/09/2025

संविधा दिवशकाे अवसरका एमाले समर्थित युवाहरूकाे जुलुस

19/09/2025

संविधान बचाउने र देश बचाउने युवाहरूले नै हाे -शंकर तिवारी

19/09/2025

क्या गज्जव सुनै एकपटक ...

19/09/2025

जेनजी प्रवेश दाहालले के भने ओलीलाई ???

19/09/2025

६ महिनामा चुनाव हुँदा जेनजी पुस्ताले भाेट हाल्न पाउँदैनन् ।

17/09/2025

प्रधानमन्त्री सुशीला कार्कीकाे पहिलाे वक्तव्य

२०८२ साल भदाै २४ गते जेनजी आन्दाेलनले जलाएकाे सिंहदरबार, सर्वाेच्च अदालत लगायत सार्वजनीक संरचना
15/09/2025

२०८२ साल भदाै २४ गते जेनजी आन्दाेलनले जलाएकाे सिंहदरबार, सर्वाेच्च अदालत लगायत सार्वजनीक संरचना

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Deshkoaawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deshkoaawaj:

Share