Info truth

Info truth Official page of "Info truth"

Heart Breaking: भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परेका २४२ जना मध्ये एक जना पनि जिवित नभेटिएको भारतीय संचार माध्य...
12/06/2025

Heart Breaking: भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परेका २४२ जना मध्ये एक जना पनि जिवित नभेटिएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।😥

अहमदाबादमा भएको विमान दुर्घटनाको बारेमा क्रिकेटर सन्दीप लामिछाने भन्छन्:
12/06/2025

अहमदाबादमा भएको विमान दुर्घटनाको बारेमा क्रिकेटर सन्दीप लामिछाने भन्छन्:

Heart breaking: भारतको अहमदाबादमा दुर्घटनामा परेको विमानमा गुजरातका पुर्व मुख्य मन्त्री सहित २४२ जना सवार रहेको भारतीय स...
12/06/2025

Heart breaking: भारतको अहमदाबादमा दुर्घटनामा परेको विमानमा गुजरातका पुर्व मुख्य मन्त्री सहित २४२ जना सवार रहेको भारतीय समाचार माध्यमहरुले जनाएको छ । विमान जलेर नष्ट भएको छ भने थप विवरण आउन बाकी छ ।😥

14/10/2024

जिउँदै सर्प समातेर लुछी लुछी खानुभयो। 😱😯🐍
उहाँ चाहिँ कैलाली अन्डैयाबाट हुनुहुन्छ। #नेपाल @

म आमा बोल्दै छु।बाटो हेर्ने आखा अझै थाकेका छैनन् मेरा, आज उ साथमा नहुदाँ चरा चुरुङ्गी सँग कुरा गर्दै छु, म । चाडपर्वको आ...
14/10/2024

म आमा बोल्दै छु।

बाटो हेर्ने आखा अझै थाकेका छैनन् मेरा,
आज उ साथमा नहुदाँ चरा चुरुङ्गी सँग कुरा गर्दै छु, म ।

चाडपर्वको आगमन हुदाँ आज एक्लो भएको छु।
उ आउने आशामा माटोले घर लिप्दै छु म ।

एकदिन उ सुटुक्क आउनेछ।
ओठमा त्यो बचपना मुस्कान सँगै,
मलाइ एउटा सुन्दर उपहार दिने छ ।
मेरा लागी यो भव्य महल सजाउने छ ।

सपनामा भन्दै थियो मलाई.
म ठिक छु,
जीवन सायद यस्तै रहेछ आमा,
तर, पर्खिनु म एकदिन फर्कन्छु ।
म आउँछु आमा; यो विरानो ठाउँबाट,
कहिल्यै नेपाल नछोड्‌ने संकल्प गरेर फर्कन्छु ।

मलाई विश्वास छ; उ फर्कन्छ एकदिन,
म आमा बोल्दै छु, मेरो सन्तान फर्कन्छ एकदिन ।
मेरो सन्तान फर्कन्छ एकदिन ।

:- विराज पुडासैनी 🇳🇵

14/10/2024

यति सम्मको अभद्र मनबताबिहिन/अमानवीय व्यवहार संस्कृति परम्परा र प्रचलनको नाममा यस्ता क्रियाकलाप समाजमा रहन उचित छ त? 😓
#नेपाल @

13/10/2024

अनि दशैं कस्तो भयो ? ☺️

यो रिसोर्टको नाम के राख्दा होला ?🤔जिज्ञासा
10/10/2024

यो रिसोर्टको नाम के राख्दा होला ?🤔जिज्ञासा

आरामदायी शिक्षा आजको आवश्यकता मुल नाराका साथ मोरङको रतुवामाई  कठधरा स्कुलमा शिक्षक शिक्षिकाले बिद्यार्थीलाई जुम्रा हेर्न...
04/10/2024

आरामदायी शिक्षा आजको आवश्यकता मुल नाराका साथ
मोरङको रतुवामाई कठधरा स्कुलमा शिक्षक शिक्षिकाले बिद्यार्थीलाई जुम्रा हेर्न लगाउने र कक्षा काेठामै सुत्ने गरेको पाईएको छ ।🤣😟

03/10/2024

बिराट भट्टको १२ गाउँको ट्रेलर हेरेर तर्सिए जय किशन बस्नेत ! १२ गाउँ सुपर हिट भन्दै गरे तारिफ...

28/09/2024

#नेपाल संघीय राजधानी नजिककै ललितपुर नख्खु खोलामा बिचरा....

#नेपालीआवाज सरकारले भनेपछि हेलिकप्टरमा जिल्ला भ्रमण गर्न भवन उद्घाटन गर्न नेता लिएर पुग्छ नेपाली सेना । तर काठमाडौं उपत्यका भित्रै ललितपुरको नक्खु खोलामा बाढीमा फसेर घरको छतमा बसेका ४ जनाले करिब १ घण्टा देखि गुहार माग्दा पनि त्यो ठाउँमा हेलिकप्टर लिएर पुग्न सकेन । हेर्दाहेर्दै ति ४ जनालाई नख्खु खोलाले बगाएर बेपत्ता पारेको छ । उपत्यकामै यस्तो कम्जोर विपद् व्यस्थापन ? सरकार के हेरेर बसेको छ ? गृहमन्त्री कहाँ छन् ? यहि ठाउँमा नेता या कुनै मन्त्रि भएको भए उद्दार गर्न तत्कालै हेलिकप्टर लिएर पुग्थ्यो कि पुग्थेन होला ? सरकारले पहिले मार्छ र पछि लास खोज्न प्रहरी परिचालन गर्छ । हामी आमनागरिकले सरकारबाट के आशा गर्ने ?

Dear SEE Students: A+ आएपनि, D+ आएपनि र NG नै आएपनि खाने भात नै हो अनि जाने घाट नै हो। ❤️
23/09/2024

Dear SEE Students: A+ आएपनि, D+ आएपनि र NG नै आएपनि खाने भात नै हो अनि जाने घाट नै हो। ❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Info truth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share