Manoj Basnet

Manoj Basnet specialization includes Sales and Distribution, Marketing, Corporate Strategy, Business Analysis,

Congratulations AMN-USA Team
07/05/2025

Congratulations AMN-USA Team

पहिलो पटक अमेरिकाको न्यूयोर्कबाट AMN-USA को लाइभ । अत्याधुनिक प्रविधि सहित त्यसमा खट्ने सबैलाई धन्यवाद ।
05/05/2025

पहिलो पटक अमेरिकाको न्यूयोर्कबाट AMN-USA को लाइभ । अत्याधुनिक प्रविधि सहित त्यसमा खट्ने सबैलाई धन्यवाद ।

अमेरिकाको न्यूयोर्कबाट  AMN-USA को लाइभ ।युटुब च्यानल AMN-USA मा
04/05/2025

अमेरिकाको न्यूयोर्कबाट AMN-USA को लाइभ ।युटुब च्यानल AMN-USA मा

फेरि पनि रेकर्ड ब्रेक । रेकर्ड ब्रेक गर्न साथ दिने सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।२०८२ बैशाख १८ गते बिहीवार अन्नपू...
30/04/2025

फेरि पनि रेकर्ड ब्रेक । रेकर्ड ब्रेक गर्न साथ दिने सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।२०८२ बैशाख १८ गते बिहीवार अन्नपूर्ण पोस्ट्ले २४ ओै वार्षिकोत्सव मनाउदैछौ । अनि बिहीवारको बिशेषांक बिशेष ।

मेरी आमा, मेरो संसार ।
27/04/2025

मेरी आमा, मेरो संसार ।

नेपाल र नेपाली संसाभरभर चिनाउने यो अभियानमा सबै सहभागी बनौं ।1st Top Shop Kathmandu 8848 Himalayan Music & Film Award US...
25/04/2025

नेपाल र नेपाली संसाभरभर चिनाउने यो अभियानमा सबै सहभागी बनौं ।
1st Top Shop Kathmandu 8848 Himalayan Music & Film Award USA 2025. NEWYORK DHAMAKA 2025 💥💥💥
Event of the year 2025 💥💥💥
Most awaited Grand event 2025
Mark On Your Calendar 🗓️ ☑️
May 4th 2025 Sunday

एकै दिनमा तोकिएको टार्गेट पुरा  गरी आजको `अन्नपूर्ण हिरो अफ द डे´ भएकोमा सिनियर मार्केटिङ म्यानेजर बिनोद कोइराला र को पा...
22/04/2025

एकै दिनमा तोकिएको टार्गेट पुरा गरी आजको `अन्नपूर्ण हिरो अफ द डे´ भएकोमा सिनियर मार्केटिङ म्यानेजर बिनोद कोइराला र को पार्टनर बिशाल कौरीलाई बधाई ।

प्रिय भाई पुरूषोत्तम बजगाई छोटो समयमै उपन्यासकार बनेका छन् । उनले पहिलो कृति निलो प्रेम उपन्यास लिएर आएका छन । कर्मको सि...
21/04/2025

प्रिय भाई पुरूषोत्तम बजगाई छोटो समयमै उपन्यासकार बनेका छन् । उनले पहिलो कृति निलो प्रेम उपन्यास लिएर आएका छन । कर्मको सिलसिलामा अमेरिकामा रहेका उनलाई देशप्रेम अगाढ छ । केही समयपछि बिदेशमा हासिल गरेको ज्ञान सिपलाई नेपालमै खर्चिने उनले योजना बनाएका छन् । उनको उपन्यास पढ्न लायक छ ।

20/04/2025

Address

Kathmandu
44600

Telephone

+9779841590691

Website

Alerts

Be the first to know and let us send you an email when Manoj Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manoj Basnet:

Share