Tourismpana

Tourismpana It aspires to highlight various aspects of Nepal’s tourism industry including untouched destinations and renowned heritages.

Tourismpana.com is a tourism-focused magazine and online media promoting Nepal’s tourism, from iconic heritage sites to untouched destinations, along with tourism activities and policy advocacy. Tourismpana.com is a tourism-focused magazine and online media launched to promote domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level.

फेवाताल किनारमा थन्किएका डुङ्गापोखरास्थित फेवाताल किनारमा थन्किएका डुङ्गा । वर्षायाममा पर्यटकीय गतिविधि न्यून भएपछि फेवा...
05/08/2026

फेवाताल किनारमा थन्किएका डुङ्गा
पोखरास्थित फेवाताल किनारमा थन्किएका डुङ्गा । वर्षायाममा पर्यटकीय गतिविधि न्यून भएपछि फेवातालमा डुङ्गा चढ्ने पर्यटकको सङ्ख्या पनि कम छ । तस्बिरः राम थापा/रासस

धरहरा चढ्न टिकट काट्दै सर्वसाधारणकाठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित धरहरा चढ्न टिकट काट्दै लामबद्ध सर्वसाधारण ।  तस्...
05/08/2026

धरहरा चढ्न टिकट काट्दै सर्वसाधारण
काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित धरहरा चढ्न टिकट काट्दै लामबद्ध सर्वसाधारण । तस्बिरः ध्रुव श्रेष्ठ/रासस

स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटकपोखरास्थित फेवातालमा सञ्चालित स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्य...
05/08/2026

स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटक
पोखरास्थित फेवातालमा सञ्चालित स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटक । पछिल्लो समय युवा पुस्तामाझ ‘स्ट्यान्ड अप प्याडल बोर्ड’ आकर्षण बढ्दै गएको छ ।
तस्बिरः राम थापा/रासस

बागमती नदी र इन्द्रेणीको दृश्यललितपुर महानगरपालिका–११ स्थित यूएन पार्कको पुलबाट देखिएको बागमती नदी पृष्ठभूमिमा इन्द्र धन...
28/07/2026

बागमती नदी र इन्द्रेणीको दृश्य
ललितपुर महानगरपालिका–११ स्थित यूएन पार्कको पुलबाट देखिएको बागमती नदी पृष्ठभूमिमा इन्द्र धनु ‘इन्द्रेणी’ । तस्बिरः शशीधर अधिकारी÷रासस

बसपार्क क्षेत्रमा फोहरकास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकको बसपार्क क्षेत्रमा देखिएको फोहर। महानगरले त्यहाँ रहेका भौ...
28/07/2026

बसपार्क क्षेत्रमा फोहर
कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकको बसपार्क क्षेत्रमा देखिएको फोहर। महानगरले त्यहाँ रहेका भौतिक संरचना हटाउँदा निस्किएको फोहर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । तस्बिरः राम थापा÷रासस

पिम्बहाल पोखरीललितपुर महानगरपालिका–१६ मा अवस्थित पिम्बहाल पोखरी र पोखरी परिसरमा हाँस। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोके...
28/07/2026

पिम्बहाल पोखरी
ललितपुर महानगरपालिका–१६ मा अवस्थित पिम्बहाल पोखरी र पोखरी परिसरमा हाँस। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो पोखरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिरः शशीधर अधिकारी/रासस

दिक्तेल बजार र वरिपरिको दृश्यखोटाङको मझुवागढी क्षेत्रबाट देखिएको दिक्तेल बजार र वरिपरिको दृश्य । तस्बिरः वासुदेव पौडेल/र...
28/07/2026

दिक्तेल बजार र वरिपरिको दृश्य
खोटाङको मझुवागढी क्षेत्रबाट देखिएको दिक्तेल बजार र वरिपरिको दृश्य । तस्बिरः वासुदेव पौडेल/रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
23/07/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास

मृगस्थलीमा  मृगहरुपशुपतिको मृगस्थलीमा रहेका मृगहरु । तस्बिरः शशीधर अधिकारी/रासस
21/07/2026

मृगस्थलीमा मृगहरु
पशुपतिको मृगस्थलीमा रहेका मृगहरु । तस्बिरः शशीधर अधिकारी/रासस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tourismpana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tourismpana:

Shortcuts

Share